अर्थ/विकास | काठमाडौँ - KTM


आज मलेसिया दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on January 09, 2020 | views : 895 | काठमाडौँ - KTM

पुस २४, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ  १ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ

Read More

१७ पुर्व श्रममन्त्रीलाई बोलाउंदा ३ जना मात्रै उपस्थित, तरपनि श्रममन्त्री यादवले लिए सुझाव

Posted on January 08, 2020 | views : 1537 | काठमाडौँ - KTM

पुस २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पुर्व श्रममन्त्रीहरु संग छलफल गरेका छन् ।  श्रममन्त्री बनेको एक महिना पछि पूर्व श्रम मन्त्रीहरुलाई (बुधबार) अपराह्न मन्त्रालयको सभाकक्षमा बोलाएर यादवले सम्मान गर्दै अनुभव साटासाट गरेका हुन् । मन्त्री यादवले पूर्वमन

Read More

श्रम बैंक स्थापना गर्ने सरकारको तयारी, युवालाई नेपाल भित्रै रोजगारीको अवसर

Posted on January 08, 2020 | views : 873 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका छन् । श्रममन्त्री बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर आफ्नो ३ महिने कार्ययोजना सार्वजनिक गर्दै उनले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका हुन् । श्रममन्त्रीले आफ्नो ३ महिने कार्ययोजनाम

Read More

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो ?

Posted on January 08, 2020 | views : 816 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | आज बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा रु एक हजारले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि बढेको

Read More

लोकसेवाद्वारा नासु पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन

Posted on January 08, 2020 | views : 267 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि विज्ञापन गर

Read More

आज मलेसिया दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on January 08, 2020 | views : 869 | काठमाडौँ - KTM

पुस २३, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैस

Read More

श्रममन्त्रीका उपलब्धीमा वोर्ड, विभाग र कोषका नियमित काम मात्रै, मन्त्रालयको भूमिका कमजोर !

Posted on January 07, 2020 | views : 635 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मंगलबार एक विशेष पत्रकार सम्मेलन गरे । उदेश्य थियो, पदभार ग्रहण गरेपछि के के काम गरियो र आगामी ३ महिनाको अवधिका योजना सार्वजनिक गर्नु  ।  उनले सोहि अवसरमा मन्त्रालय माताहतका कार्यालयले गरेका कार्यहरुलाई समेटेर म

Read More

तीन महिना भित्र थप १ लाख श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराइने

Posted on January 07, 2020 | views : 549 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना सार्

Read More

आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on January 07, 2020 | views : 716 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | आज मंगलबार सुनको मूल्य घटेको छ  | सोमबारको तुलनामा रु ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |  त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य

Read More

आज मलेसिया दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on January 07, 2020 | views : 902 | काठमाडौँ - KTM

पुस २२, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैस

Read More

सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

Posted on January 06, 2020 | views : 874 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महा

Read More

एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

Posted on January 06, 2020 | views : 553 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड

Read More

एक बर्षमा १६ हजार २ सयले बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

Posted on January 06, 2020 | views : 911 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | नेपालमा सुनको भाउ लगातार उकालो लागिरहेको छ | आज सुनको मूल्य अहिले सम्मकै उच्च रहेको छ | प्रतिदिन कहिले हजार त कहिले ५ सयको दरले बढिरहेको छ | आज नेपालमा प्रतितोला  सुनको भाउ ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | एक बर्षमा मात्रै सुनको मूल्य प्रति तोला १६ ह

Read More

रेलको भाडा नतिरे २५ हजार जरिवाना, कति चाहिन्छ रेल चालकको योग्यता ?

Posted on January 06, 2020 | views : 501 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | सरकारले रेलवे सम्बन्धमा व्यवस्था गर्न  बनेको विधयेक भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको छ | उक्त विधयेकमा यात्रुले भाडा नतिरी यात्रा गरेकामा २५ हजार जरिवाना गर्न सकिने प्रश्ताव गरिएको छ | त्यस्तै स्टेसन प्रमुखले जरिवाना गराउन सक्ने र त्यसमा च

Read More

सुनको मूल्य बढेर नयाँ रेकर्ड, कति छ प्रतितोला ?

Posted on January 06, 2020 | views : 1244 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | आज सोमबार सुनको मूल्य बढेको छ | आइतबारको तुलनामा रु ५ सयले बढेर हाल सम्मकै नयाँ रेकर्ड राखेको हो | आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |

Read More

आजको विनिमयदर कुन देशको कति छ ? हेर्नुहोस

Posted on January 06, 2020 | views : 753 | काठमाडौँ - KTM

पुस २१, काठमाण्डौ | आज आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैस

Read More

मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने त्रिभुवन विमान स्थलबाट दुई जना पक्राउ

Posted on January 05, 2020 | views : 455 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा एक जना पक्राउ परेका छन् | भारतीय नागरिकको साथबाट २ सय २२ ग्राम हिरा बरामद गरिएको हो | यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ | प्रहरीका अनुसार

Read More

पाइपलाइनबाट तेल आउने क्रम रोकियो

Posted on January 05, 2020 | views : 1498 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | नेपाल भारत पाइपलाइन मोतीहारी–रक्सौल–अमलेखगञ्जबाट ११ दिनदेखि तेल आउनेक्रम रोकिएको छ | नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवका अनुसार युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेको छ | युरो ६ मापदण्डको डिजेल भारतले पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रो

Read More

प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने, हप्ताको १ दिन जवानसँगै सुत्नुपर्ने

Posted on January 05, 2020 | views : 780 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने र हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले बताएका छन् | संठनमा माथ

Read More

कृषि विकास बैंक ह्याकिङ प्रकरण: एकजना पक्राउ

Posted on January 05, 2020 | views : 331 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | कृषि विकास बैंक ह्याक गरेर पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक  जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा मोरङका  ४३ वर्षीय दीपक नेपाल रहेका छन् | उनी कृषि विकास बैंकको गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रहरी महाशाखाले जनाएको छ

Read More

सुनको मूल्य आकासियो, कति छ ? हेर्नुहोस

Posted on January 05, 2020 | views : 494 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | आज आइतबार सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ | शुक्रबारको तुलनामा आज रु एक हजारले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ | चाँदीको मूल्य

Read More

आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on January 05, 2020 | views : 839 | काठमाडौँ - KTM

पुस २०, काठमाण्डौ | आज आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैस

Read More

त्रिभुवन विमानस्थलबाट दुई किलो सुन सहित भारतीय नागरिक पक्राउ

Posted on January 03, 2020 | views : 446 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय पक्राउ परेका छ | विन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक-एक किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ | मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा एक जनाले तिन डल्ला बनाएर ल्याएको प्रहरीको भनाई छ | युएई काठमाड

Read More

अनुसन्धान विभागले माग्यो २३२ जना कर्मचारी,एसइई उत्तीर्णले समेत आवेदन दिन पाउने

Posted on January 03, 2020 | views : 896 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागले शुक्रबार सूचना प्रकाशित गरी दुई सय ३२ जना सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको छ | १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ | एसएलसी वा एसइई उत्तीर्ण नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन् | योग्यता पुगे

Read More

एटीएमबाट निकाल्न पाउने रकम बढ्यो, कति निकाल्न मिल्छ एकपटक ?

Posted on January 03, 2020 | views : 1718 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | अब एटीएम कार्ड प्रयोग गरी एक पटक २५ हजार रुपैयाँ निकाल्न पाइने भएको छ | नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएको हो | यस अघि एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था थियो | एक दिनमा एकलाख १ लाख रुपैयाँसम्म निकाल्न प

Read More

हिमपात र बर्षाका कारण हवाई उडान प्रभावित

Posted on January 03, 2020 | views : 550 | काठमाडौँ - KTM

पुस १८, काठमाडौं | बर्षा र हिमपातका कारण हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ | तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहेका छन् भने पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ | पोखरा -काठमाडौँ,  सुर्खेत र दाङमा समेत उडान हुन् सकेको छैन | नेपालगञ्ज

Read More

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो ? हेर्नुहोस

Posted on January 03, 2020 | views : 758 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | आज शुक्रबार सुनको भाउ बढेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य रु ७४ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार २ सयमा कारोबार भइरहेको छ | नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शु

Read More

आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on January 03, 2020 | views : 969 | काठमाडौँ - KTM

पुस १८, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैस

Read More