अर्थ/विकास | काठमाडौँ - KTM


राराको हिउँमा रमाउदौ भ्रमण बर्ष २०२०को शुभारम्भ मुगुमा

Posted on January 02, 2020 | views : 430 | काठमाडौँ - KTM

दान बहादुर बुढा | पुष १७, मुगु | नेपाल सरकारको निति अनुसार भब्यका साथ भ्रमण बर्ष २०२० देश ब्यापीरुपमा शुभारम्भ गरि पर्यटकीय क्षेत्रको प्रचार प्रचार गने उदेश्य अनुसार मुगुमा पनि रारा तालको किनारमा रहेको सेताम्य हिउँमा रमाउदौ राराको प्रचार गर्ने गरी भ्रमण बर्षको शुभारम्भ गरेका छन | बुधबार छायानाथ रार

Read More

राम्रोसँग फोरजी चलाउन के गर्ने ? यी कुरामा ध्यान दिनुहोस मोबाइल किन्दा

Posted on January 02, 2020 | views : 1616 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | मोबाइलमा फोरजी चलाउनको लागि ८०० तथा १८०० मेगाहर्ज  प्रयोग गर्न सकिने मोबाइल सेट उपलब्ध भएमा राम्रो सँग चल्ने टेलिकमले जनाएको छ | हाल नेपाल टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ |  गुण

Read More

राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

Posted on January 02, 2020 | views : 696 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले हाल अनुसान्धान विभागका प्रमुख रहेका भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला थिए । निरौला ३० वर्षे अवकाश नीतिका कारण पुस ६ गतेदेखि बिदामा बसेका छन् । उनी

Read More

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

Posted on January 02, 2020 | views : 454 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् | विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित पक्राउ गरेको हो | दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट सुन बरामद गरिएको छ | प्रहरीले भारतबाट बिहीबार  काठमाडौं आएका

Read More

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी

Posted on January 02, 2020 | views : 269 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ | कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पताल, जोरपाटीको नाराय

Read More

बासमती चामलको भात १० रुपैयाँमा पेटभरि खान पाइने, नेपालमै यस्तो ठाउँ

Posted on January 02, 2020 | views : 451 | काठमाडौँ - KTM

पुस १७, विराटनगर | विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ | स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो |  शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो

Read More

पेट्रोल र डिजलको मूल्य बढ्यो,कति पुग्यो प्रति लिटर ?

Posted on January 02, 2020 | views : 585 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं | बुधबार नेपाल आयाल निगमले ले इन्धनको मूल्य बढाएको छ | बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको हो |  काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ पुगेको छ | हवाई ईन्धन र खाना पकाउने ए

Read More

अनुपम् सौन्दर्यताले भरिपूर्ण रारा ताल ( फोटो फिचर)

Posted on January 02, 2020 | views : 519 | काठमाडौँ - KTM

दानबहादुर बुढा | पुस १७, मुगु | प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुगुको रारा क्षेत्रको तस्बिर हेर्नुहोस :

Read More

यस्तो छ आज सुनको भाउ हेर्नुहोस

Posted on January 02, 2020 | views : 625 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ | छापावाल सुनको मूल्य ७३ हजार ५ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुन प्रतितोला रु ७३ हजार २ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० कायम रहेको छ |

Read More

आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on January 02, 2020 | views : 692 | काठमाडौँ - KTM

पुस १७, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पै

Read More

सडकमा फोहोर सफा गर्न थुन्से लिएर निस्किए गगन थापा

Posted on January 01, 2020 | views : 557 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | नेपाली काँग्रेसका नेता एवंम संसद गगन थापाले बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडकमा फोहोर टिपेका छन् | सडकमा फोहोर नफाल्ने संकल्प सहित  नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफुहरु तयार रहेको बताएका छन् | उनको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरु भएको हो |

Read More

स्मार्ट लाइसेन्स समेत नक्कली

Posted on January 01, 2020 | views : 456 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र सहित प्रहरीले सातदोबाटोबाट एक जना सवारी चालक पक्राउ गरे पछि उनीहरुको गिरोहनै भेटिएको हो | नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्याए पनि स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह भेटिए

Read More

आज सुनको भाउ कति छ ? हेर्नुहोस

Posted on January 01, 2020 | views : 582 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | आज बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुन प्रतितोला रु ७३ हजार २ सयमा कारोबार भइरहेको छ | चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० कायम रहेको छ |

Read More

आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on January 01, 2020 | views : 609 | काठमाडौँ - KTM

पुस १६, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको

Read More

'नेपाल भ्रमण वर्ष २०२०' औपचारिक शुभारम्भ हुँदै, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

Posted on January 01, 2020 | views : 496 | काठमाडौँ - KTM

पुष १६, काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातकै दिन बुधबारबाट 'नेपाल भ्रमण वर्ष २०२०' औपचारिक शुभारम्भ हुँदैछ । बेलुकी ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तालिका रहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण

Read More

२०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

Posted on December 31, 2019 | views : 490 | काठमाडौँ - KTM

रमेश लम्साल | पुष १५, काठमाडौँ | सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको ?पमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका ?ग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ ।  सञ्चित घाटामा रहेको

Read More

भूकम्पपीडितलाई अन्तिम अवसर

Posted on December 31, 2019 | views : 1752 | काठमाडौँ - KTM

पुष १५, काठमाडौँ | भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ ।  अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी भएकाहरुले भने असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने

Read More

काठमाडौंमा एलिभेटेड मेट्रो रेल, केहि दिनमा सम्झौता हुँदै

Posted on December 31, 2019 | views : 656 | काठमाडौँ - KTM

पुष १५, काठमाडौँ | रेल विभागले सातदोबाटो-रत्नपार्क-चक्रपथ ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने तयारी गरेको छ ।  रेल मार्ग निर्माणको लागे केही दिनमै कम्पनी छनोट भई काम अगाडी बढ्ने भएको छ । मेट्रो रेल संचालन गर्न डीपीआरका लागि रेल विभागले चाइना रेल्व

Read More

अंग्रेजी नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर, के-के छन् सुविधा ?

Posted on December 30, 2019 | views : 1272 | काठमाडौँ - KTM

पुस १४, काठमाडौं | अंग्रेजी नयाँ बर्षमा नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ | प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल टेलिकमको नयाँ सिमकार्ड खरिद गर्दा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ | पुस १६ अर्थात् २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष

Read More

नेपाल बैंकका डिल्लीबजार पूर्व शाखा प्रबन्धक पक्राउ

Posted on December 30, 2019 | views : 384 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइराला बैंकिङ कशुरमा पक्राउ परेका छन् | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले स ११ गते पक्राउ गरेको हो |  पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जन

Read More

काठमाडौँ अष्ट्रेलिया सिधा हवाई उडानको लागि पहल हुँदै

Posted on December 30, 2019 | views : 461 | काठमाडौँ - KTM

पुस १४, अष्ट्रेलिया | नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् ।  सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका

Read More

यस्तो छ आज सुनको भाउ हेर्नुहोस

Posted on December 30, 2019 | views : 832 | काठमाडौँ - KTM

पुस १४, काठमाण्डौ | आज सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार कायम रहेको महासंघले जनाएको छ | आज चाँदीको मूल्य भने बढेको छ | आइतबारको तुलनामा रु ५ ले बढ

Read More

यस्तो छ आजको विनिमयदर हेर्नुहोस, कुन देशको कति ?

Posted on December 30, 2019 | views : 689 | काठमाडौँ - KTM

पुस १४, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । यस्

Read More

सिटिजन बैंकको एटिएम फुटाएर पैसा चोरी गर्न खोज्ने दुई जना पक्राउ

Posted on December 29, 2019 | views : 455 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जना पक्राउ परेका छन् |  शनिबार राति चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित बैंकको एटिएम फुटाएर रकम चोरि गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो | पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ दाउराडिपो बस्ने मुगु सोरू गाउँप

Read More

गोदाममै कुहिए चामल, संसदीय समितिको अनुगमन

Posted on December 29, 2019 | views : 730 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममै चामल कुहिए पछि प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा पुगेको छ | उक्त समितिले कम्पनीको गोदाममा अनुगमन गरेको हो | गोदाममा रहेको चामलमा चिलेसा  पर्नुका साथै  रङ परिवर्तन भएर खैरो भएको

Read More

दैनिक ५ हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ

Posted on December 29, 2019 | views : 339 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही

Read More

गोकर्ण फरेष्ट रिसोर्टमा तरूण दलको प्रदर्शन

Posted on December 29, 2019 | views : 421 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | गोकर्ण फरेष्ट रिसोर्टअघि तरूण दलले प्रदर्शन गरेको छ | कांग्रेसको भातृ संस्था नेपाल तरुणदलले नेपाल ट्रसको जग्गा सस्तोमा यति होल्डिङलाई लिजमा दिएको भन्दै बिरोध प्रदर्शन गरेको छ | तरुण दलले गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको छ | सरकारले ५ बर्ष ८ महिना समय

Read More

आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on December 29, 2019 | views : 716 | काठमाडौँ - KTM

पुस १३, काठमाण्डौ | आज आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार कायम रहेको महासंघले जनाएको छ | आज चाँदीको मूल्य भने घटेको छ | शुक्रबारको तुलनामा रु ५ ले

Read More