अर्थ/विकास | काठमाडौँ - KTM


कर्मचारी अभावमा बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

Posted on January 24, 2019 | views : 363 | काठमाडौँ - KTM

रमेश लम्साल | माघ १०, काठमाण्डौ | कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ ।  आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले

Read More

आशा लघुवित्तको साधारण शेयर बिक्री माघ १८ देखि

Posted on January 24, 2019 | views : 306 | काठमाडौँ - KTM

माघ १०, काठमाण्डौ | आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३

Read More

अमेरिकी डलरदेखि मलेसियन रिंगिटसम्म: यस्तो छ आजको विनिमयदर (सुचिसहित)

Posted on January 24, 2019 | views : 554 | काठमाडौँ - KTM

माघ १०, काठमाण्डौ । बिहीबार कोरियन वन केही पैसा बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घटेको छ ।  बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ ।  यस्तै, साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३०

Read More

जम्मा ९ रोपनी सिंचाई गर्न ३ करोड स्वाहा, हजारौं रुखको दोहन

Posted on January 23, 2019 | views : 1286 | काठमाडौँ - KTM

अनिल अधिकारी | माघ ९, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५, (साविकको खरी ३-६) अन्तर्गत पर्ने मस्ते खोलादेखि कासिटार खुम्टार सिंचाई कुलो निर्माणको क्रममा चरम दुरूपयोग भएको देखिएको छ । सिंचाईको लक्षित जग्गा मध्ये ९९ प्रतिशत भन्दा बढी बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा&n

Read More

सुनको मूल्य बढ्यो !

Posted on January 23, 2019 | views : 568 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं | बुधबार सुनको मूल्य बढेको छ | मंगलबार प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ६० हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।&nb

Read More

आजको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (हेर्नुहोस् सुचिसहित)

Posted on January 23, 2019 | views : 793 | काठमाडौँ - KTM

माघ ९, काठमाण्डौ | मंगलबार घटेको कोरियन वनको भाउसहित रियाल, दिर्हाम, दिनार र अमेरिकी डलरको भाउ बुधबार बढेको छ भने मलेसियन रिंगिटको भाउ केही पैसाले घटेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । मंगलबार डलर १ को खरिददर ११३ रुप

Read More

शेयर बजार : सामान्य अङ्कले वृद्धि

Posted on January 22, 2019 | views : 303 | काठमाडौँ - KTM

माघ ८, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्

Read More

चिलिमे– त्रिशूली प्रसारण लाइनको काम रोकियो

Posted on January 22, 2019 | views : 308 | काठमाडौँ - KTM

रमेश लम्साल | माघ ८, काठमाण्डौ | चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ ।  वन क्षेत्रमा पर्ने टावर निर्माणमा समस्या उत्पन्न भएपछि सो आयोजनाको कामसमेत निर्धारित समयमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ । डिभिजन वन कार्य

Read More

सरकारद्वारा दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना शुरु

Posted on January 22, 2019 | views : 243 | काठमाडौँ - KTM

अच्युत रेग्मी | माघ ८, काठमाण्डौ | सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्मा

Read More

डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on January 22, 2019 | views : 741 | काठमाडौँ - KTM

माघ ८, काठमाण्डौ | सोमबार स्थिर रहेको अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ मंगलबार केही बढेको छ । तर कोरियन वनको भने भाउ केही पैसा घटेको छ ।  मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकेको छ । सोमबार डलर १ को खरिददर ११३ रु

Read More

शेयर बजार : दोहोरो अङ्कले घट्यो

Posted on January 21, 2019 | views : 376 | काठमाडौँ - KTM

माघ ७, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ

Read More

आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on January 21, 2019 | views : 483 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मुल्य बढेको छ ।  आइतबार ६० हजार ८ सयमा कारोबार भइरहेको छापवाला सुन प्रतितोला रु सयले बढेर सोमबार ६० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।&nbs

Read More

साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

Posted on January 21, 2019 | views : 515 | काठमाडौँ - KTM

माघ ७, काठमाण्डौ | सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको घटबढ भएको छैन । तर कोरियन वन र दिनारको मूल्य भने केही पैसाले घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । सोमबार अमेरिकी डलरको भाउ घटबढ भएको छैन । साउदी

Read More

पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

Posted on January 21, 2019 | views : 327 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ ।  पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।  उहाँका अनुसार कामपाको योजना चालु आवमा

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 9808 | काठमाडौँ - KTM

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

साताको शेयर बजार: एक अर्ब ८५ करोडको कारोवार

Posted on January 19, 2019 | views : 335 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ | धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

Read More

जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

Posted on January 18, 2019 | views : 353 | काठमाडौँ - KTM

पूर्णप्रसाद मिश्र | माघ ४,काठमाण्डौ | भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो ।  माघ २ गत

Read More

लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

Posted on January 18, 2019 | views : 363 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता श

Read More

सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

Posted on January 18, 2019 | views : 275 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै

Read More

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

Posted on January 18, 2019 | views : 321 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशनअन

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 8748 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न

Posted on January 18, 2019 | views : 203 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।  ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइ

Read More

निर्यातभन्दा आयातको अवस्था डरलाग्दो: ५ महीनामा ६ खर्बको व्यापार घाटा

Posted on January 18, 2019 | views : 268 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।  गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ ।

Read More

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on January 18, 2019 | views : 479 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ । यो हप्ता अमेरिकी डलरसँगै लगातार बढिरहेको सबै विदेशी मुद्राको भाउ शुक्रबार भने घटेको छ ।  शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४

Read More

माघ लागेसंगै सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ? हेर्नुहोस्

Posted on January 17, 2019 | views : 496 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं – बिहीबार सुनको मूल्य स्थिर रहेको छ  । माघ लागेसंगै सुन सोहि मुल्यमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन ६१ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।  तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारो

Read More

साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको सटहीदर बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on January 17, 2019 | views : 485 | काठमाडौँ - KTM

माघ ३, काठमाण्डौ – बुधबारजस्तै बिहीबार पनि रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ ।  बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो बुधबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३

Read More

शेयर बजार: सात विन्दुले घट्यो

Posted on January 16, 2019 | views : 265 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कार

Read More

साउदी, कतार, युएई लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on January 16, 2019 | views : 580 | काठमाडौँ - KTM

माघ २, काठमाण्डौ – बुधबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको थियो । आज ब

Read More