अर्थ/विकास | काठमाडौँ - KTM


धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

Posted on January 18, 2019 | views : 325 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशनअन

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 8818 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न

Posted on January 18, 2019 | views : 203 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।  ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइ

Read More

निर्यातभन्दा आयातको अवस्था डरलाग्दो: ५ महीनामा ६ खर्बको व्यापार घाटा

Posted on January 18, 2019 | views : 268 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।  गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ ।

Read More

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on January 18, 2019 | views : 483 | काठमाडौँ - KTM

माघ ४, काठमाण्डौ । यो हप्ता अमेरिकी डलरसँगै लगातार बढिरहेको सबै विदेशी मुद्राको भाउ शुक्रबार भने घटेको छ ।  शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४

Read More

माघ लागेसंगै सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ? हेर्नुहोस्

Posted on January 17, 2019 | views : 497 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं – बिहीबार सुनको मूल्य स्थिर रहेको छ  । माघ लागेसंगै सुन सोहि मुल्यमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन ६१ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।  तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारो

Read More

साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको सटहीदर बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on January 17, 2019 | views : 485 | काठमाडौँ - KTM

माघ ३, काठमाण्डौ – बुधबारजस्तै बिहीबार पनि रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ ।  बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो बुधबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३

Read More

शेयर बजार: सात विन्दुले घट्यो

Posted on January 16, 2019 | views : 268 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कार

Read More

साउदी, कतार, युएई लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on January 16, 2019 | views : 580 | काठमाडौँ - KTM

माघ २, काठमाण्डौ – बुधबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको थियो । आज ब

Read More

गभर्नरद्वारा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई सपथ ग्रहण

Posted on January 15, 2019 | views : 482 | काठमाडौँ - KTM

माघ १, काठमाण्डौं | नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरंजीबि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सनराइज बैंकको अध्यक्षमा दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्

Read More

तीन अर्बको टेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Posted on January 14, 2019 | views : 334 | काठमाडौँ - KTM

पुस  ३०, काठमाण्डौ | नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ ।  कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१

Read More

काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटी–लेले सडकमा जम्मा २० प्रतिशत काम

Posted on January 14, 2019 | views : 336 | काठमाडौँ - KTM

पुस ३०, काठमाडौं | सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन ।   सर्वोच्चअदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजना

Read More

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

Posted on January 14, 2019 | views : 257 | काठमाडौँ - KTM

पुस ३०, काठमाण्डौ | नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।  बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण

Read More

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

Posted on January 13, 2019 | views : 306 | काठमाडौँ - KTM

पुस २९,काठमाण्डौ | नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।  स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता सा

Read More

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

Posted on January 12, 2019 | views : 335 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ, | धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजार

Read More

सम्झौता अवधि सकिँदा पनि बनेन बागमती पुल

Posted on January 11, 2019 | views : 357 | काठमाडौँ - KTM

 सच्चिता घिमिरे | पुस २७, काठमाडौँ | आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन । यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको निर्माण अवधि गतवर्ष पुसमा सकिएको हो ।

Read More

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

Posted on January 11, 2019 | views : 280 | काठमाडौँ - KTM

पुस २७,काठमाडौँ | कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।  यस्तै सरकारको हाल कायम

Read More

सनराइज बैंकको छ प्रादेशिक कार्यालय स्थापना

Posted on January 11, 2019 | views : 271 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ | सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।  बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेश

Read More

विजय शान्ति सहकारीको १०औँ साधारणसभा सम्पन्न

Posted on January 11, 2019 | views : 267 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि ले आर्थिक वर्षं २०७४-७५ मा ७ करोड ४२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  आज यहाँ सम्पन्न सो संस्थाको दशौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जयन्द्रमान सिंह बनियाले संस्थाको आब २०७४-७५ मा कुल सदस्य बचत रु ८ करोड ३० लाख ३८ हजार

Read More

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on January 11, 2019 | views : 412 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | शुक्रबार अमेरिकी डलरसँगै अरु विदेशी मद्राको भाउ पनि थोरै घटबढ भएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९७  पैसा तोकेको छ । हिजो डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा थियो ।&nbs

Read More

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

Posted on January 11, 2019 | views : 377 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ | नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।  आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो ।  भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो । क

Read More

विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

Posted on January 10, 2019 | views : 345 | काठमाडौँ - KTM

 पुस २६, काठमान्डौ | नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।  विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र

Read More

शेयर बजारमा सामान्य सुधार

Posted on January 10, 2019 | views : 337 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्द

Read More

आयल निगमले हवाई इन्धनको मुल्य घटायो

Posted on January 10, 2019 | views : 403 | काठमाडौँ - KTM

पुस २६, काठमाडौ | नेपाल आयल निगमले हवाई इन्धनको घटाएको छ । निगमले प्रतिलिटर मूल्य १० रुपैयाँ घटाएको हो ।  सो मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ ।  निगमका अनुसार घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपै

Read More

दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन

Posted on January 10, 2019 | views : 341 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकनस्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन ।  निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिकाले नै स्वीकार गरेको छ ।  कामपा, नि

Read More

आजपनि बढ्यो अमेरिकी डलरसहित अन्य देशको मुद्राको सटहीदर (हेर्नुहोस् सुचिसहित)

Posted on January 10, 2019 | views : 500 | काठमाडौँ - KTM

पुस २६, काठमाडौं | बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा तोकेको

Read More

सुनको भाउ निरन्तर उकालो लाग्दै, आज कति पुग्यो ? हेर्नुहोस

Posted on January 10, 2019 | views : 456 | काठमाडौँ - KTM

पुस २६, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार प्रतितोला ६० हजार १ सयमा कारोबार भएको छापवाला सुन प्रतितोला ६ सयले बढेर बिहिबार प्रतितोला ६० हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको

Read More

एकसय झोलुङ्गे पुल निर्माण गरिने

Posted on January 10, 2019 | views : 294 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।  अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । यो वर्ष निर्माण गरिने

Read More