अर्थ/विकास | काठमाडौँ - KTM


सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारभाउ

Posted on January 07, 2019 | views : 510 | काठमाडौँ - KTM

पुस २३, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ |  आइतबार ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ |  त्यस्तै तेजावी सुन पनि आइतबारकै मूल्य ५९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | चाँदीको बजा

Read More

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

Posted on January 06, 2019 | views : 359 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | प्रभु बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

Read More

आइतबार साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य कति ? हेर्नुहोस्

Posted on January 06, 2019 | views : 637 | काठमाडौँ - KTM

पुस २२, काठमाडौं | हप्ताको पहिलो दिन आज आइतबार विदेशी मुद्राको भाउ घटेको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो ।  आइतबार

Read More

शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on January 04, 2019 | views : 788 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | शुक्रबार कुवेती दिनारको भाउ बढेको छ भने मलेसियन रिंगिटको भाउ घटेको छ । रियाल, दिर्हाम र बहराईन दिनारको भाउ थोरै घटबढ मात्र भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा तोकेको छ । बिहीबार साउदी रियाल १ को खरिददर २

Read More

आज पनि ओरालो लाग्यो सेयर बजार

Posted on January 03, 2019 | views : 332 | काठमाडौँ - KTM

 पुस १९, काठमाडौँ (रासस) | धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।  साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शू

Read More

आज सुनको मूल्य ह्वात्तै बढ्यो

Posted on January 03, 2019 | views : 680 | काठमाडौँ - KTM

पुस १९ काठमाडौं | बुधवार ओरालो लागेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ६० हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ६० ह

Read More

चिलिमे जलविद्युतको शेयर मूल्य समायोजन

Posted on January 03, 2019 | views : 329 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ (रासस) : चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ ।  यस्तै हालै मात्र साध

Read More

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on January 03, 2019 | views : 520 | काठमाडौँ - KTM

पुस १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा तोकिएको छ । युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा

Read More

'६ करोड दिन्छौं, तपाइहरुलाई २५%, बाँकी हुण्डी गर्दिनुस्' - INGO एजेन्ट

Posted on January 03, 2019 | views : 836 | काठमाडौँ - KTM

पुष १९, काठमाडौँ | '६ करोड दिन्छौं, तपाइहरुलाई २५% बाँकी हुण्डी गर्दिनुस्' यो संवाद कुनै एक INGO मा आवद्ध व्यक्तिले नेपालमै एक गैर सरकारी संस्थालाई राखेको प्रस्ताव हो । यो संवादले नेपालमा एनजीओ/आईएनजीओको अनुगमन नहुँदा देखिएको चरम बेथितिलाई स्पष्ट पार्छ ।  एक स्रोतले दिएको जानकारी अनुस

Read More

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Posted on January 02, 2019 | views : 452 | काठमाडौँ - KTM

पुस १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल/मट्टिलेल प्रतिलिटर ९५ रुपैँया पर्नेछ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई

Read More

आज पनि घट्यो शेयर बजार

Posted on January 02, 2019 | views : 369 | काठमाडौँ - KTM

 पुस १८, काठमाडौँ (रासस) | धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेक

Read More

शृंखला खतिवडा बनिन् राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डर’

Posted on January 02, 2019 | views : 580 | काठमाडौँ - KTM

पुस १८, काठमाडौं । मिस नेपाल तथा विश्व सुन्दरीको यात्रा तय गरेकी श्रृंखला खतिवडालाई राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत गरि

Read More

सुनको मूल्य घट्यो

Posted on January 02, 2019 | views : 791 | काठमाडौँ - KTM

पुस १८, काठमाडौं । केही सातादेखि लगातार स्थिर रहेको सुनको मुल्यमा बुधबार एक सय रुपैयाँले गिरावट आएको छ । मंगलबार बजारमा छापावाल सुनप्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार

Read More

शेयर बजार आज पुनः घट्यो

Posted on January 01, 2019 | views : 413 | काठमाडौँ - KTM

 पुस १७, काठमान्डौ (रासस) |  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव

Read More

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

Posted on January 01, 2019 | views : 443 | काठमाडौँ - KTM

 पुस १७, काठमान्डौ (रासस) |  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअन

Read More

पुस ३० देखि चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

Posted on January 01, 2019 | views : 507 | काठमाडौँ - KTM

 पुस १७, काठमान्डौ (रासस) | चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ ।

Read More

रानीपोखरी पुनः निर्माणका लागि चौथो पटक बोलपत्र

Posted on January 01, 2019 | views : 378 | काठमाडौँ - KTM

शर्मिला पाठक | पुस १७, काठमाडौँ | ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ ।  भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो ।  भूकम्प

Read More

मलेसियन रिंगिटको मुल्य बढ्यो, अरु देशको मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on January 01, 2019 | views : 1733 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं । आज सन् २०१९ को पहिलो दिन, अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ भने मलेसियन रिंगिटको भाउ भने केही बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा छ ।  त्यस्तै आज मंगलबार साउदी रियाल १ को खरिदद

Read More

१४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यमा नयाँ बर्ष योजना

Posted on December 31, 2018 | views : 526 | काठमाडौँ - KTM

पुष १६, काठमाडौं | नयाँ वर्ष २०१९ को शुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ 'सनडे फनडे' र 'वाह ओईनस्डे' गरी दुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका

Read More

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on December 31, 2018 | views : 757 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं | सोमबार अमेरिकी डलरसहित प्रायः सबै विदेशी मुद्राको भाउ स्थिर छ । कुवेती दिनारको भाउ थोरै बढेको छ भने कोरियन वनको भाउ केही पैसाले घटेको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार जस्तै सोमबार पनि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

Read More

तीनै तहका सरकारसँग सहकार्य गर्न नीजी क्षेत्र तयार छ – ढकाल

Posted on December 30, 2018 | views : 1329 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं | आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा शुक्रबारदेखि शुरु भएको प्रादेशिक महोत्सवको

Read More

जग्गा बाँझो राखे ३ लाख जरिवाना ! जथाभावी प्लटिङ गर्न नपाइने

Posted on December 30, 2018 | views : 2259 | काठमाडौँ - KTM

पुष १५, काठमाडौं । सरकारले भू उपयोगसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा कानुन संसदबाट पास भएमा अब कुनै पनि व्यक्ति वा परिवारले आफ्नो नाममा रहेको जमिन बाझो राख्न पाउने छैनन् । यदी बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना तिर्नुपर्नेछ ।  भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन

Read More

साताको शेयर बजारमा चार अर्बको कारोवार

Posted on December 29, 2018 | views : 449 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ ।  पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर का

Read More

ट्राफिक कारबाहीबाट पाँच महीनामा १२ करोड राजश्व सङ्कलन

Posted on December 29, 2018 | views : 411 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको

Read More

मेलम्ची खानेपानी आयोजनाः धरौटी जफत गर्न सरकारलाई बाटो खुला

Posted on December 28, 2018 | views : 545 | काठमाडौँ - KTM

पुष १३, काठमाडौँ (रासस) | उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ ।  उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कृष्णबहादुर थापाको संयुक्त वाणि

Read More

शुक्रबार साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो

Posted on December 28, 2018 | views : 1018 | काठमाडौँ - KTM

पुस १३, काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२

Read More

शेयर बजार: नेप्से घट्यो, कारोवार बढ्यो

Posted on December 27, 2018 | views : 398 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले

Read More

गुडबिल फाइनान्सले नगद लाभांश दिने

Posted on December 27, 2018 | views : 376 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम

Read More