अर्थ/विकास | काठमाडौँ - KTM


कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

Posted on January 17, 2023 | views : 688 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।  कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउन

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on January 17, 2023 | views : 954 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसामा कारोबार भएको छ। नेपा

Read More

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची: पेट्रोलको मूल्य बढेर आउँदा डिजेलको घट्यो

Posted on January 16, 2023 | views : 725 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी द

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on January 16, 2023 | views : 1035 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार डलर एकको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४

Read More

नयाँ कीर्तिमान कायम राख्दै आज ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य !

Posted on January 15, 2023 | views : 1055 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो । गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढ

Read More

बैंकहरुले घटाए ब्याजदर

Posted on January 15, 2023 | views : 844 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | आजदेखि लागू हुने गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर १.१३३ प्रतिशतले घटाएका हुन् ।  तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा य

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on January 14, 2023 | views : 1089 | काठमाडौँ - KTM

पुस ३०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपै

Read More

पाँच महिनामा रु ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

Posted on January 13, 2023 | views : 656 | काठमाडौँ - KTM

पुस २९, काठमाडौं | नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको

Read More

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

Posted on January 13, 2023 | views : 640 | काठमाडौँ - KTM

पुस २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनि

Read More

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक !

Posted on January 13, 2023 | views : 697 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशम

Read More

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण !

Posted on January 13, 2023 | views : 702 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दश

Read More

सुनको भाउ लगातार किन बढ्दैछ ?

Posted on January 13, 2023 | views : 797 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । केहि समय यता सुनको भाउ लगातार बढीरहेको छ । गत बर्ष २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउ घटेको थियो । तर, केही दिनदेखि फेरी सुनको भाउ बढिरहेको छ ।  सुनको भाउ बढेर आज प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको

Read More

नारायणगढ– मुग्लिन सडकखण्ड: भोलि र पर्सी सवारी निर्वाध रुपमा चलन पाउने

Posted on January 13, 2023 | views : 858 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत भोलि शनिबार र पर्सि आइतबार सवारी नरोकिने भएका छन् । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिको कारण सवारी आवागमनलाई सहज बनाउने हेतुले सवारी साधनहरु नरोकिने भएको हो । 

Read More

आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 13, 2023 | views : 623 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी स

Read More

माघमा निक्षेपको ब्याजदर घट्ने, अधिकतम ब्याजदर ११ प्रतिशत

Posted on January 12, 2023 | views : 641 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । जसअनुसार माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १

Read More

यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on January 12, 2023 | views : 707 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैय

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on January 11, 2023 | views : 618 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ | पुस २७, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा  आएको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on January 11, 2023 | views : 691 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैया

Read More

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Posted on January 10, 2023 | views : 564 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ मंगलबार भने घटेको छ। सोमबार प्रतितोला छ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक

Read More

कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् !

Posted on January 10, 2023 | views : 729 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैया

Read More

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कँहा जान कति?

Posted on January 09, 2023 | views : 831 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं | सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैया

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on January 09, 2023 | views : 591 | काठमाडौँ - KTM

पुस २५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैया

Read More

सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

Posted on January 08, 2023 | views : 808 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | सुनको भाउ आज फेरि बढेको छ । अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेकाे हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महास

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on January 08, 2023 | views : 954 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैया

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on January 07, 2023 | views : 618 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैया

Read More

लगातार बढेको सुनको भाउ आज घट्यो, यस्तो छ आजको बजार भाउ !

Posted on January 06, 2023 | views : 734 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै १ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै

Read More

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on January 06, 2023 | views : 930 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपै

Read More

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

Posted on January 05, 2023 | views : 751 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाब

Read More