शिक्षा | काठमाडौँ - KTM


कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति

Posted on January 17, 2020 | views : 21 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका  कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा  उच्च शिक्षामा छात्रवृत्ति प्राप्

Read More

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार

Posted on January 13, 2020 | views : 135 | काठमाडौँ - KTM

पुस २८, काठमाडौं | जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । यसैगरी व

Read More

अब पुरुषले पनि नर्सिङ अध्ययनमा १० प्रतिशत आरक्षण पाउने

Posted on January 09, 2020 | views : 171 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | अब देखि पुरुषले पनि नर्सिङ अध्ययनका लागि यो बर्ष देखिने १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् | बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले उक्त जानकारी दिएका हुन् | नर्सिङ भ

Read More

आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

Posted on January 07, 2020 | views : 199 | काठमाडौँ - KTM

प्रकाश सिलवाल | पुष २२, काठमाडौँ | कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्

Read More

फागुन १४ गते स्ववियु निर्वाचन

Posted on December 30, 2019 | views : 76 | काठमाडौँ - KTM

पुष १४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भए

Read More

त्रिवि उपकुलपतिको कार्यकक्ष नेविसंघले गर्यो तोडफोड

Posted on December 29, 2019 | views : 83 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | नेपाली कांग्रेस निकट बिद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ |  गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविसंघ त्रिवि समितिले उपकुलपतिको कार्यकक्ष तोडफ

Read More

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका हेर्नुहोस्)

Posted on December 17, 2019 | views : 828 | काठमाडौँ - KTM

पुष १, काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी

Read More

राष्ट्रिय शिक्षा नीति सार्वजनिक, शिक्षा आयोगले दिएका सुझाव नै समेटिएनन्

Posted on December 11, 2019 | views : 285 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं |  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेका छन् |  तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु भने समावेश गरिएको छैन | शिक्षा मन्त्रीकै नेत

Read More

त्रिविका लेखा अधिकृत सहित चारविरूद्ध मुद्दा दायर,पैसा लिएर नम्बर हेरफेर

Posted on December 08, 2019 | views : 305 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ | विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा  मुद्दा दायर गरेको हो | लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाविर

Read More

भोलि देखि हुने एमबिबिएसको परीक्षा आन्दोलनरत् विद्यार्थीले गरे बहिस्कार

Posted on December 04, 2019 | views : 250 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ | भोलिदेखि हुने एमबिबिएस परीक्षा आन्दोलनरत्  विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् | बुधबार देखि सुरुहुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् | भोलिदेखि हुने भनी एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो | नेसनल मेडिकल कलेज,युनिभ

Read More

सरकारले दिएको अल्टिमेट मेडिकल कलेजले मानेनन्, कारबाहीबारे शिक्षा मन्त्रालयमा छलफल

Posted on November 26, 2019 | views : 281 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं | सरकारले मेडिकल कलेजहरुलाई दिइएको अल्टिमेट नमाने पछि उक्त कदमबारे सकारले छलफल सुरु गरेको छ  | यता मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान भने कायमै राखेका छन् | सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो | तर

Read More

सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

Posted on November 11, 2019 | views : 329 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौं | विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन सरकारले निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ | नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए | सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग

Read More

बैतडीका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

Posted on November 05, 2019 | views : 601 | काठमाडौँ - KTM

कार्तिक १९, बैतडी | दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ। वडा नम्बर  १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले  ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिए

Read More

कनिष्ठलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको भन्दै जनप्रशासनमा अनेरास्ववियुको ताला

Posted on October 25, 2019 | views : 614 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘जनप्रशासन केन्द्रीय विभाग’मा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । बल्खुस्थित विभागको कार्यालयमा शुक्रबार बिहान अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले तालाबन्दी गरेको हो । जनप्रशासन क्याम्पस प्रमुख हर

Read More

त्रिविद्वारा स्नातकोत्तर तहमा श्रम शिक्षा पढाई शुरु गर्दै, चार सेमष्टरका लागि १९ वटा 'पेपर' तयार

Posted on October 21, 2019 | views : 687 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि श्रम शिक्षा अध्यायन गराउने तयारी थालेको छ । पहिलो चरणमा स्नातकोत्तर तहमा श्रम विषय अध्ययन गराउन विश्वविद्यालयले सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्याएको  छ ।  मानविकी तथा साम

Read More

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, नयाँ शुल्क निर्धारण

Posted on October 21, 2019 | views : 283 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।  काउन्सिलले काठमाडौँ

Read More

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा फाराम भर्ने समय थप

Posted on October 17, 2019 | views : 299 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको  परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दि

Read More

बैदेशिक अध्ययनमा जानेहरुलाई अनलाइनबाटै एनओसी

Posted on October 17, 2019 | views : 513 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | अध्ययनको शिलशिलामा विदेश जान चाहने विद्यार्थीहरुले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने काम सुरु गर्न लागेको हो ।  योजना

Read More

मदन-आश्रित विद्यालयद्वारा दशैंको शुभकामना साथै बाल प्रतिभा र शिक्षक सम्मान कार्यक्रम सम्पन्न

Posted on September 29, 2019 | views : 776 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | काठमाडौँ बुढानीलकण्ठ नगरपालिका -४ स्थित क्वाँटोलमा रहेको मदन-आश्रित आदर्श आधारभुत विद्यालयले आइतबार  शुभ-कामना आदानप्रदान तथा बाल प्रतिभा र साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्रीको समुपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको बिकास तथा योगदान

Read More

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

Posted on September 28, 2019 | views : 469 | काठमाडौँ - KTM

असोज ११, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्

Read More

चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

Posted on September 11, 2019 | views : 514 | काठमाडौँ - KTM

भदौ २५, चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । प्रहरीले अस्पतालको सेवा प्रवाहमा अवरोध पुर्याउन खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले अस्पताल हाता भित्र छिर्न लागेका आन्दोलनरत बिद्यार्थीहरुलाई गेट बाहिर पुर्‍याएको थियो

Read More

भोलि हुने एमबिबिएसको प्रवेश परीक्षा नगर्न सर्वोच्चको आदेश

Posted on September 06, 2019 | views : 341 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकिदिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकिदिएको हो। आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनव

Read More

एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

Posted on September 04, 2019 | views : 319 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौं | आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ | ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा आगामी २१ गते हुने शिक्षा मन्त्रालयले जनाएको छ प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्रीले जनाएको छ | यसअघि शिक्षासम्बन्धी

Read More

काठमाडौं विश्वविद्यालयको ताला २१ दिनसम्म पनि खुलेन

Posted on August 28, 2019 | views : 423 | काठमाडौँ - KTM

भदौ ११, काभ्रे । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि लगाएको ताला खुलेको छैन |  दुवै संघले आफ

Read More

दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा विश्वविद्यालयमा नियुक्त गर : डा केसी

Posted on August 27, 2019 | views : 456 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् | केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग त

Read More

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

Posted on August 27, 2019 | views : 581 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछ

Read More

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एउटै

Posted on August 14, 2019 | views : 401 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं | काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए ।   महानगरपालिकाभित्र पदस

Read More

नेकपाकी सांसद शान्ता चौधरी सरकारी कलेजमा भर्ना भइन्

Posted on August 14, 2019 | views : 965 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा गएर ११ कक्षामा भर्ना भएकी रहिछन् । चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । उनले साथीहरु

Read More