शिक्षा | काठमाडौँ - KTM


काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

Posted on September 01, 2021 | views : 1185 | काठमाडौँ - KTM

शर्मिला पाठक। भदौ १६, काठमाडौँ (रासस)। काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म  स्थानीय पाठ्क्रम लागू गरेका छैनन् ।  संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठ

Read More

कक्षा १२ को परीक्षा: भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’मा सञ्चालन गर्न निर्देशन

Posted on August 24, 2021 | views : 1476 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौं (रासस)। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।  समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शि

Read More

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा

Posted on August 24, 2021 | views : 941 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । भदौ ८, काठमाडौं (रासस)। इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनल

Read More

त्रिविका परीक्षा निर्धारित समयमै

Posted on August 23, 2021 | views : 985 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिए

Read More

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सांसदद्वारा सरकारलाई अनुरोध

Posted on August 20, 2021 | views : 1001 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा

Read More

शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

Posted on August 20, 2021 | views : 1505 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ (रासस)।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर

Read More

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

Posted on August 19, 2021 | views : 914 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ (रासस)। नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल/इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्ज

Read More

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

Posted on August 15, 2021 | views : 1008 | काठमाडौँ - KTM

साउन ३१, जाजरकोट (रासस) । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको  बताइएको छ । म

Read More

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

Posted on August 12, 2021 | views : 957 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ (रासस)। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका

Read More

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

Posted on August 09, 2021 | views : 987 | काठमाडौँ - KTM

साउन २५,  काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्या

Read More

एसईईको नतिजा ढिलोमा साउन २५ गते सार्वजनिक हुने

Posted on August 07, 2021 | views : 983 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ ।  विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा

Read More

दक्षिण कोरियाद्वारा नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

Posted on August 03, 2021 | views : 1200 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | दक्षिण कोरियाले नेपाल सहित बिभिन्न २६ देशमा विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ ।  डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूम

Read More

के होला कक्षा १२ को परीक्षा ?

Posted on August 03, 2021 | views : 1112 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं  । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट पर

Read More

त्रिविमा स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’विषय पढाई हुने

Posted on July 29, 2021 | views : 1194 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ (रासस)। त्रिभुवन विश्वविद्यालयले  मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको  हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्

Read More

एलएल.बी प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुल्यो

Posted on July 23, 2021 | views : 1754 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्न पुन: आवेदन खुलाएको छ । डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६।७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ

Read More

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

Posted on July 20, 2021 | views : 1362 | काठमाडौँ - KTM

साउन ५, भक्तपुर (रासस) । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानका

Read More

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

Posted on July 17, 2021 | views : 1729 | काठमाडौँ - KTM

साउन २, काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंब

Read More

लोक सेवा आयोगद्वारा वाणिज्य बैंकको लिखित परीक्षा रद्द

Posted on July 08, 2021 | views : 1427 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । लोक सेवा आयोगले सर्वोच्चको आदेशपछि राष्ट्रिय वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द गरेको छ । आयोगको असार २१ गतेको निर्णय अनुसार बैङ्कको २०७५/१२/२२ को विज्ञापनमा लिइएका आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द भएका हुन् । राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपाल काठमा

Read More

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

Posted on July 06, 2021 | views : 952 | काठमाडौँ - KTM

असार २२, काठमाडौं  (रासस)। त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र

Read More

७० प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

Posted on July 04, 2021 | views : 1047 | काठमाडौँ - KTM

प्रकाश सिलवाल। असार २०, काठमाडौँ (रासस)। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्य

Read More

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

Posted on July 04, 2021 | views : 1196 | काठमाडौँ - KTM

असार २०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन   अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।  भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि  अनुमति मागिएको जनाएको छ ।   बोर्डका अध्यक्ष

Read More

लोकसेवा आयोगले निकाल्यो परीक्षा तालिका, कुन परीक्षा कहिले ? (परीक्षा तालिका सहित)

Posted on June 29, 2021 | views : 2501 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । लोक सेवा आयोगले आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षाहरूको लागि कार्यतालिका प्रकाशन गरेको छ ।  आयोगले एक सूचना जारी गर्दै आयोगको असार १४ गतेको बैठकको निर्णय बमोजिम आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।  नेपाल सरकारले

Read More

त्रिविका सबै परीक्षा साउनभित्रै, परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

Posted on June 18, 2021 | views : 1327 | काठमाडौँ - KTM

असार ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।  जोशीका अनुसार साउनको पहिलो

Read More

नयाँ शैक्षिक सत्र आजदेखि, विद्यार्थी भर्ना अभियान शुरु

Posted on June 15, 2021 | views : 1098 | काठमाडौँ - KTM

रमेश गिरी । असार १, काठमाडौँ (रासस) । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक वि

Read More

एसईईको नतिजा साउन १५ भित्र

Posted on June 14, 2021 | views : 1396 | काठमाडौँ - KTM

 जेठ ३१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।  विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक

Read More

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

Posted on June 09, 2021 | views : 1387 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ (रासस) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक

Read More

निजामती कर्मचारीका सन्ततिलाई मात्रै छुट्टै विद्यालय नखोल्न आग्रह

Posted on June 05, 2021 | views : 1039 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल

Read More

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था

Posted on June 05, 2021 | views : 1289 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा

Read More