शिक्षा | काठमाडौँ - KTM


काठमाडौँ महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने

Posted on August 20, 2023 | views : 478 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्

Read More

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ मा गते हुने, (सूचनासहित)

Posted on August 16, 2023 | views : 491 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा

Read More

कक्षा १२ को नतिजा सार्वजनिक

Posted on August 15, 2023 | views : 1145 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । केहीबेर आगाडी बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको हो। कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । यसरी हेर्नुहोस् नतिजा कक्षा

Read More

२३ सय २२ परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ लिस्टमा

Posted on August 15, 2023 | views : 476 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | काठमाडौं महानगरले कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम म्याचिङ लिस्ट, भर्नाको पहिलो सूची सार्वजनिक गरेको छ । सोमबार महानगरपालिकाको शिक्षा विभागले वेबसाइटमा सूची सार्वजनिक गरेको हो ।  म्याचिङ लिस्टमा विज्ञान विषयका लागि एक

Read More

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

Posted on August 14, 2023 | views : 2010 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेकले जनाए । नेपाल टेलिकमले आइभिआर, एसएमएस,

Read More

साउन महिनाको अन्तिम भित्रमा कक्षा १२ को नतिजा प्रकाशनको गर्ने बोर्डको तयारी

Posted on August 13, 2023 | views : 560 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।  सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्र

Read More

मेयर बालेनले भने :सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो

Posted on August 12, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विष

Read More

शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

Posted on August 10, 2023 | views : 477 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन

Read More

सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

Posted on August 04, 2023 | views : 537 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ ।  परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो ।  साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो

Read More

अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

Posted on August 03, 2023 | views : 773 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने

Read More

कक्षा ११ को छात्रवृत्तिका लागि तोकियो १५ वटा परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै प्राप्त हुने

Posted on August 03, 2023 | views : 622 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकेको छ ।  भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्

Read More

त्रिभुवन विश्वविद्यालयले १७५ कलेजसंगको सम्बन्धन खारेजी गर्दै

Posted on July 14, 2023 | views : 554 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ । बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना प्रकासित गरि हालसम्म नवीकरण नगरि विश्वविद्यालयको नियम उल्लघंन गरेका एक सय ७५ सम्बन्धन

Read More

एसइईको नतिजामा गत वर्षभन्दा सुधार, कुन जीपीए ल्याउने कति?

Posted on July 06, 2023 | views : 655 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | एसइईको नतिजामा गत वर्षभन्दा  सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ।  गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए | आज पत्रकार सम्मेलनमा उनले एसइईको नतिजा प्रकासित गर्दै जानकरी दिएका हुन् | गत वर

Read More

एसईई नतिजा आज ४ बजे प्रकाशन हुने, नतिजा यसरी हेर्नुहोस !

Posted on July 06, 2023 | views : 830 | काठमाडौँ - KTM

असार २१, भक्तपुर | राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे  सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा

Read More

आजै कक्षा १० (एसइई)को नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

Posted on July 06, 2023 | views : 514 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो ।  सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरिएको बताए । उनले भने‘अहिले निर्णय लेख्ने काम भइरह

Read More

एसईईको नतिजा पुरानै पद्धति अनुसार सार्वजनिक गरिने

Posted on July 04, 2023 | views : 823 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।  बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परी

Read More

एसइई नतिजा प्रकाशनको अन्तिम तयारी

Posted on July 03, 2023 | views : 653 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष

Read More

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैंले छनोट गर्ने, योग्यताक्रमका आधारमा छात्रवृत्ति वितरण गरिने

Posted on July 03, 2023 | views : 416 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी आफैं छनोट गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् महानगरपालिले आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताएका हुन् । उक्त परीक्षाबाट सामुदायिक वि

Read More

राष्ट्रिय परीक्षा बोर्डले गर्यो एसइईको नतिजा बुधबारभित्र निकाल्ने तयारी

Posted on July 02, 2023 | views : 803 | काठमाडौँ - KTM

असार १७, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही बुधबारसम्म निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए । उनले भने  “बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको

Read More

कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने

Posted on June 30, 2023 | views : 523 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।  त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्

Read More

बरु विद्यालय बन्द गर्छौ तर शिक्षकलाई महानगरले निर्देशन दिएअनुसारको तलब दिन सक्दैनौ : प्याब्सन

Posted on June 30, 2023 | views : 1196 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

Read More

एसईईको नतिजा अन्तिम चरणमा, ग्रेडिङ पद्धतिबारे अन्योल

Posted on June 29, 2023 | views : 710 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । स

Read More

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित

Posted on June 27, 2023 | views : 553 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको

Read More

विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने मेयर शाहको चेतावनी

Posted on June 17, 2023 | views : 536 | काठमाडौँ - KTM

असार २, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्।  शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

Read More

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

Posted on June 11, 2023 | views : 453 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विश्वविद्य

Read More

काठमाडौं महानगरले गर्यो छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक

Posted on June 06, 2023 | views : 466 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने महानगर भित्र रहेका ३४२ विद्यालयहरूको सूची सार्वजनिक गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो । यी विद्यालयहरूलाई आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगर

Read More

छ सय ४० विद्यार्थीलाई बस्ने सुविधा सहित निःशुल्क प्राविधिक शिक्षा

Posted on May 27, 2023 | views : 546 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुव

Read More

त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर

Posted on May 26, 2023 | views : 370 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।    सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपालको उद्यमशील प

Read More