जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो भए यो पढ्नुस्

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौ। तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।

अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ ।

जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । 

जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । 

यो समाचार नागरिक दैनिकमा रुद्र खण्डाकाले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!