साउन महिनाभर: कुन म्यानपावरले कति कामदारको श्रम स्वीकृति लिए ? (टप-५० सूची सहित)

Posted on: 21 Aug, 2019

अनिल अधिकारी | भदौ ४, काठमाडौँ | बैदेशिक रोजगारीका लागि गत साउन महिनाभर ६९८ म्यानपावर कम्पनीले बिभिन्न देशमा रोजगारीको लागि कामदारको श्रम स्वीकृति लिएका छन् | बैदेशिक रोजगार बिभागको रिपोर्ट अनुसार गत महिनाभर संस्थागत बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या कुल १५ हजार ६१८ जना रहेका छन् | जसमा महिलाको शंख्या २ हजार ८ जना रहेको छ | 

रिपोर्ट अनुसार साउन महिनामा सबैभन्दा बढी श्रम स्वीकृति लिने म्यानपावरमा एसओएस म्यानपावर सर्भिस रहेको छ | उसले साउनमा मात्र १२३ महिला र ३२५ पुरुष कामदार गरि ४४८ जनाको श्रम स्वीकृति लिएको छ | त्यस्तै नौकिरी नेपाल रिक्रुटमेन्ट दोश्रो स्थानमा रहेको छ |  उसले साउनमा मात्र ३१९ कामदारको अन्तिम श्रम स्वीकृति लिएकोमा महिलाको शंख्या ९८ रहेको छ | त्यस्तै तेश्रो स्थानमा रहेको पाराडाइज इन्टरनेशनलले २०७ पुरुष र ९८ महिला गरि कुल ३०५ कामदारलाई बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको छ | 

टप ५० म्यानपावरहरुमा... 




यस बिषयमा तपाइको प्रतिक्रिया...!