कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गर्दा होप इन्टरनेसनल म्यानपावरमा विभागको छापा

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | बैदेशिक रोजगार विभागले होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको छ | कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गरेको अवस्थामा विभागले मंगलबार होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको हो | 

थप विवरण आउँन बाँकी |



यस बिषयमा तपाइको प्रतिक्रिया...!