मलेसिया स्थित फाराम भरेकाहरुको १८६८ राहदानी तयार (सूचि सहित )

Posted on: 18 Jan, 2021

माघ ५, काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले राहदानीको लागि फाराम भरेकाहरुको राहदानी तयार भएको भएको छ । २४ डिसेम्वर २०२० सम्म फाराम भरेकाहरुको राहदानी वितरणका लागि तयार भएको हो ।

मलेसिया स्थित नेपाली दुतावासका अनुसार राहदानीका लागी फारम भरेकाहरुका १८ सय ६८ राहदानीहरु वितरणका लागि तयारी भएका हुन् । दूतावासले सोमबार राहदानी वितरणको लागि तयार भएकाहरुको सूचि सार्वजनिक गरेको छ ।

उक्त सूचि अनुसार १८६८ राहदानीहरु वितरणका लागि तयार भएका छन् ।

२४ डिसेम्वर २०२० सम्म फाराम भरी वितरणको लागि तयार भएका १८६८ राहदानीहरु सूचि थाहा पाउँन यहाँ क्लिक गर्नुहोस

यस बिषयमा तपाइको प्रतिक्रिया...!