यी हुन् पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने टप २० म्यानपावर कम्पनी

Posted on: 18 Jan, 2021

माघ ५, काठमाडौँ । गत पुस महिनामा ६ हजार ६८ श्रमिक विभिन्न म्यानपावर कम्पनी मार्फत विदेशएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । 

२ सय ८१ म्यानपावर कम्पनी मार्फत पुस महिनामा ५ हजार २ सय ८१ पुरुष र ७ सय ८७ महिला विदेशिएका छन् । पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा भिजन एण्ड भ्यालु ओभरसिस रहेको छ। 

उक्त म्यानपावरले ३५६ पुरुष र ८४ महिला गरी जम्मा ४ सय ८० जनालाई विदेश पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा अल्जिराफ ह्युमन कन्सल्टेन्ट रहेको छ । उक्त म्यानपावर कम्पनीले पुस महिनामा २ सय ८६ श्रमिक विदेश पठाएको छ । 

इन्टरनेसनल म्यानपावर रिकुम्यनटले २ सय २६ द रिभर ओभरसीस ले २सय १८ श्रमिक विदेश पठाएको छ । 

यी हुन् पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर टप २०  म्यानपावर कम्पनी 



यस बिषयमा तपाइको प्रतिक्रिया...!