विदेशबाट कसरी पैसा पठाउँने ? यी हुन् राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स(सूचि सहित)

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । तपाई बैदेशिक रोजगारीमा जानु भएको छ ? कसरी स्वदेश पैसा पठाउने ? यो कुरामा ख्याल राख्नुहोस, विदेशबाट नेपाल पैसा पठाउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद्ध भएका रेमिट्यान्स कम्पनीबाट मात्रै पठाउनुहोस् । 

आफूले पैसा पठाउने रेमिट्यान्स नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स होकी होइन भन्नका लागि जानकारी लिनुहोस् । सर्वप्रथम नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्नुहोस ।

नेपालका रेमिट्यान्स कम्पनीहरुसँग कारोवार गर्ने आफु रहेको मुलुकका रेमिट्यासन्स कम्पनीहरुसँग सम्पर्क गर्ने। उक्त कम्पनीहरुमा निशुल्क रुपमा अनलाईन अकाउण्ट खोलेर समेत कारोवार गर्न सकिन्छ।

नेपाल राष्ट्र बेंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीहरुको विवरण हेर्नुहोस :


\




यस बिषयमा तपाइको प्रतिक्रिया...!