बैदेशिक रोजगार | काठमाडौँ - KTM


पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ

Posted on September 25, 2023 | views : 1019 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनी रु. २७,२५,०००/- ठगी गरेको आरोपमा प्रहरीले चितवन भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल काठमाडौँ महानगरप

Read More

चेक रिपब्लिक पठाईदिन्छु भनी करिब ४१ लाख रकम ठगी, दुई जना पक्राउ

Posted on September 21, 2023 | views : 631 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा  झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ वडा नं. १० नयाँबानेश्वर बस्ने बर्ष २५ को अमृत कार्की र वर्ष २६ को अशोक कार्की रहेका छन् ।  काठमाण्डौं उपत्यका अपराध अन

Read More

‘कन्सल्टेन्सी’लाई अध्ययनका नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री भण्डारी

Posted on September 21, 2023 | views : 504 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री

Read More

४३ जनाबाट पौने चार करोड ठगी गरेको अभियोगमा एक मेनपावरको लाइसेन्स खारेज

Posted on September 21, 2023 | views : 1679 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले ४३ जना श्रमिकहरूसँग पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सोलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को लाइसेन्स खारेज गरिदिएको छ।  उक्त मेनपावरले म्यानपावरले ४३ जना श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत व

Read More

जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

Posted on September 19, 2023 | views : 623 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८

Read More

जर्मनीले नेपाली कामदार मागेको भन्ने भाइरल सूचना साँचो हो ?

Posted on September 19, 2023 | views : 1286 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | केही दिन यता जर्मनीमा नेपाली कामदार माग भएको भन्ने सूचना फेसबुक तिर भाइरल छ । जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरिएको भन्ने खालका सूचना भाइरल बनेका छन् । तर, वैदेशिक रोजगार विभागका अनुसार यी सूचनाहरु भ्रमपूर्ण र झुठा सूचना हुन् । विभागले ति सूचना तथा विज्ञापनक

Read More

साइप्रस पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने महिला पक्राउ

Posted on September 15, 2023 | views : 902 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | वैदेशिक रोजगारीको लागि साइप्रस पठाईदिन्छु भनी साढे सात लाख रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेलका न.पा वडा नं. वडा नं. ०५ स्थाई घर भई हाल ललितपुर म.न.पा वडा १२ मंगलबजार बस्ने ३२ वर्षिया चेतना श्रेष्ठ रहेकी छन् ।  काठमाडौँ उ

Read More

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सचेत रहन प्रहरीको आग्रह

Posted on September 15, 2023 | views : 621 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक व्यक्तिले ३४ लाख गुमाए। गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी

Read More

२२ नेपालीले पाए साउदी अरबमा एक्जिट भिसा, छिटोभन्दा छिटो नेपाल फर्कन दूतावासको अनुरोध

Posted on September 15, 2023 | views : 1194 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | साउदी अरबको जेद्दामा २२ नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । महाबाणिज्यदूतावास जेद्दामार्फत वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये २२ जनाको एक्जिट भिसा प्राप्त भएकोले छिटोभन्दा छिटो नेपाल फर्कन अनुरोध गरिएको छ । गैरकानुनी तथा अलपत्र नेपालीहरुले आफ्नो मोवाइलमा एक

Read More

अल्वानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने २५ वर्षिया सुधा पक्राउ

Posted on September 12, 2023 | views : 649 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  पक्राउ पर्नेमा  झापा बिर्तामोड खलंगा ४ स्थाई घर भई हाल काठमाडौँको सिनामंगल बस्ने २५ वर्षिया सुधा चौधरी रहेकी छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खड

Read More

नेपाली राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

Posted on September 12, 2023 | views : 380 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली

Read More

श्रम गन्तव्यलाई सुरक्षित बनाउन उच्चस्तरीय छलफल : १३ देशमा क्रियाशील कूटनीतिज्ञ सहभागी

Posted on September 11, 2023 | views : 446 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन स

Read More

फ्रान्स, सर्विया र टर्की पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

Posted on September 11, 2023 | views : 740 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङ स्थायी घर

Read More

कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन : श्रम मन्त्रालय

Posted on September 08, 2023 | views : 443 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस)मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा छ । श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प

Read More

कुवेत रोजगारमा गएका ४७ जना नेपाली युवाहरु समस्यामा, सम्बन्धित पक्ष गैरजिम्मेवार

Posted on September 07, 2023 | views : 1715 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा बिभिन्न म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई यथासक्य उद्धार गर्न पहल गरेका छन् । कुवेत स्थित 'ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि काम बिहिन र त

Read More

क्यानडा पठाइदिने भन्दै अनलाइन मार्फत् ३४ लाख बढी ठगी, दुई जना पक्राउ

Posted on September 05, 2023 | views : 424 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र स

Read More

क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो, ठगी गर्ने २ व्यक्ति पक्राउ

Posted on September 05, 2023 | views : 552 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्

Read More

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ

Posted on September 03, 2023 | views : 613 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान मल्लरानी ४ खलंगा घर भई काठमाडौँको सामाखुशी बस्ने नवराज खड्का रहेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खड्कालाई आइतबार सामाखुशीबाट पक्राउ

Read More

श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन गरेपछि....

Posted on August 31, 2023 | views : 471 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | केही दिन अगाडि सामाजिक सञ्जालमा ९७५ नेपाली विशेषज्ञ डाक्टरलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो।   यसका लागि सबै अनलाइनबाटै अन्तरवार्ता हुने भनेको थियो । दिनको ८ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । त

Read More

पूर्वस्वीकृतिबिना भ्रमपूर्ण सूचना दिएको भन्दै विभाग गर्यो दुई मेनपावरलाई कारबाहीस्वरुप निलम्बन

Posted on August 30, 2023 | views : 706 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको भन्दै वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाहीस्वरुप निलम्बन गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको

Read More

ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना पक्राउ

Posted on August 26, 2023 | views : 746 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार  गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने

Read More

साउनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गिरावट, युरोप जाने नेपालीको सङ्ख्या बढ्दै...

Posted on August 25, 2023 | views : 1188 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ |  नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन म

Read More

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव, कुनकुन काममा जान पाइने?

Posted on August 24, 2023 | views : 2784 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।  लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटम

Read More

झापाकी कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक

Posted on August 20, 2023 | views : 533 | काठमाडौँ - KTM

भदौ ३, झापा | अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन्।

Read More

अब नेपालबाट नेपाल एअरलाइन्सकै जहाजमा साउदीको दमाम सिधा उडान

Posted on August 19, 2023 | views : 846 | काठमाडौँ - KTM

भदौ २, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्

Read More

वैदेशिक रोजगारको अवैध विज्ञापन गर्ने दुई म्यानपावर र दुई कन्सल्टेन्सी कारवाहीमा

Posted on August 16, 2023 | views : 1995 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ । वैदेशिक रोजगार बिभागले बिभिन्न दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई कारवाही गरेको छ । बिभागले वैदेशिक रोजगार ऐनको नीति विपरित अवैधानिक बिज्ञापन गरेको कारण कारवाही गरेको हो ।  बिभागले स्वीकृति बिनै सामाजिक संजालको प्रयोग गरि नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै बि

Read More

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on August 14, 2023 | views : 738 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम रोङ गा.पा. वडा नं. ६ स्थाइ घर भई हाल काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने वर्ष ३१ को उमेश सेती सुरुवाल रहेका छन् । उनले सुरज श्र

Read More

५३ वटा मेनपावरले एक वर्षमा २० जना पनि श्रमिक विदेश पठाएनन्

Posted on August 13, 2023 | views : 1667 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | मेनपावर व्यवसायीले वर्ष दिनमा कम्तीमा १०० जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात पेश गरेको खण्डमा मात्र व्यवसा

Read More