बैदेशिक रोजगार | काठमाडौँ - KTM


वर्किङ भिषामा यु.के पठाइदिन्छु भन्‍दै १३ लाख ठग्ने एक जना पक्राउ

Posted on September 15, 2022 | views : 1622 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | यु.के पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-काडाँघारी बस्‍ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् । उनले पीडित लमहु शेर्पालाई वर्किङ

Read More

रुस जाने नेपाली विद्यार्थीलाई दूतावासको अपील

Posted on September 14, 2022 | views : 908 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको

Read More

डिमाण्ड किनेर मलेसिया कामदार पठाउने म्यानपावरप्रति श्रम मन्त्रालय र बिभागको ग्रीन सिग्नल !

Posted on September 14, 2022 | views : 1718 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । मलेसिया रोजगारमा चरम आर्थिक अशुली हुँदैगर्दा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यसैको मातहतमा रहेको वैदेशिक रोजगार बिभाग मौन बसेको छ । सरकारी नीति एकातिर र व्यवहार अर्कोतिर हुँदा डिमाण्ड किनेर मलेसियाको लागि तीन लाखसम्म लिनेहरु ढुक्कले पैसा अशुलीमा व्यस्त बनेका छन् ।&nb

Read More

वैदेशिक रोजगारमा चर्को अशुली रोक्न छोडेर विदेश जानेलाई सहुलियतपूर्ण ऋण !

Posted on September 13, 2022 | views : 2226 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ । मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाव दिएको छ ।  मिटरब्याजको धन्दा किन हुन्छ ? मिटरब्याजमा पैसा म

Read More

इपीएस भाषा पास गरेका पुराना कामदार कोरिया उडे

Posted on September 12, 2022 | views : 1711 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।  कोरोना म

Read More

वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर मात्र पठाउन माग

Posted on September 11, 2022 | views : 651 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका कायम गर्न आग्रह गरेको छ ।  अहिले विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न महासङ्घले आग्रह गरेको हो । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (स

Read More

मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन

Posted on September 11, 2022 | views : 992 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तरगर्त उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो । कार्यक्रममा  श्रमिकले

Read More

विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छः मन्त्री कुँवर

Posted on September 11, 2022 | views : 817 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् ।  आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परे

Read More

दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु

Posted on September 10, 2022 | views : 8970 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको हो।  आबुधाबी अलदाफ्रास्थित 'एएमबि हेरटेल एलएलसी'

Read More

रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने

Posted on September 08, 2022 | views : 1917 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो । यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्री

Read More

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सरकारका ५ रणनीति

Posted on September 08, 2022 | views : 1724 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वर्षौँदेखि बग्रेल्ती समस्या भोग्दै आएका छन् । तलब नपाउने, ठगिने, काममा पेलाइने, सम्झौताअनुसार सेवा सुविधा नदिएकोदेखि शारीरिक तथा मानसिक यातना नभोग्ने कमै छन् ।  जुन जोगी आए नि कानै चिरेका भनेझैँ जुन सरकार आए नि यस्तो खालको समस्या छ भन्ने तर

Read More

युएई 'बाइक राइडर'को रुपमा जाने धेरै युवाहरु समस्यामा

Posted on September 05, 2022 | views : 7222 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ । आठ महिना अघि बाइक राइडरको कामको लागि भन्दै आकर्षक अवसरको प्रलोभनमा साढे ३ लाख लागत तिरेर विदेश गएका आशिस तिम्सिना अझै पनि आफू पीडित अवस्थामै रहेको बताउँछन् । गत डिसेम्बरमा युएई पुगेका उनि सहित अरु युवाहरुलाई पठाउने म्यानपावर कम्पनीले तीन महिना पछि कम्पनीले बाइकको लाइसेन्स निकालिदि

Read More

श्रममन्त्रीसँग श्रमिकको गुहार– म मानसिक सन्तुलन गुमाउनुभन्दा पहिला नै नेपाल फर्किन चाहन्छु

Posted on September 05, 2022 | views : 1553 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर मन्त्रीले आइतबार श्रमिकसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा टेलिफोन मार्फत कुरा गर्दै आएका छन् । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश

Read More

जापान पठाउने सपना देखाएर १३ लाख ठगेको आरोपमा महिला पक्राउ

Posted on September 04, 2022 | views : 1265 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ । ‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।  उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्

Read More

वैदेशिक रोजगारीकाे नाउँमा जताततै हुने ठगीलाई नियन्त्रण गर्नुपर्छ: मन्त्री कुँवर

Posted on September 04, 2022 | views : 1630 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीमा पठाने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् । आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा स

Read More

‘वर्किङ भिसा’ मा अफगानिस्तान पठाउने भन्दै ८ लाख ठगी गर्ने पक्राउ

Posted on September 02, 2022 | views : 1238 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | बैदेशिक रोजगारीका लागि अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई ‘वर्किङ भिसा’ मा  अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १ लाख

Read More

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

Posted on August 30, 2022 | views : 1406 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्।  अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ ह

Read More

रोमानिया पठाईदिने भन्दै १७ लाख भन्दा बढी ठगि गर्ने युवती पक्राउ

Posted on August 29, 2022 | views : 4641 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा रोमानिया पठाइपदन्छु भनि विभिन्न व्यक्तिहरुसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २० बर्षीय युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भर भएकी पुनमाया श्रेष्ठ रहेकी छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न

Read More

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

Posted on August 29, 2022 | views : 1514 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ। उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाष

Read More

दुबईमा १ लाख तलब हुने भन्दै ठगी धन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली

Posted on August 28, 2022 | views : 1826 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं | दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो । उनले नरबहादु

Read More

वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

Posted on August 26, 2022 | views : 1454 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका काँड

Read More

श्रम मन्त्रालयद्वारा रोमानिया जाने कामदारको सहजताका लागि ‘रोमानियन मिशन’ स्थापना

Posted on August 26, 2022 | views : 2956 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ ।  काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

क्रोएसिया पठाइदिन्छु भनी ६ लाख बढी ठगी, एक युवक पक्राउ

Posted on August 24, 2022 | views : 2618 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौं |  वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं-१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामं

Read More

भिजिट भिसामा विदेश जान लागेका ३९ जनालाई विमानस्थलबाट फर्काइयो

Posted on August 24, 2022 | views : 4125 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ । भिजिट भिसाको मापदण्ड बिपरित विदेश उड्न लागेका ३९ जना महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । भिजिट भिसामा ३९ जना महिलाहरु विदेश उड्न लागेको अवस्थामा उनीहरुको कागजात चेकजाँच गरिएको थियो ।  चेकजाँचको क्रममा उनीहरुले मापदण्ड पुरा गर्न पेश गरेका

Read More

यूके रोजगारी: नेपाली नर्स पठाउन कति लाग्छ खर्च अनि प्रक्रिया के?

Posted on August 23, 2022 | views : 1217 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | स्वास्थ्य क्षेत्रका दक्ष नेपाली जनशक्तिलाई ब्रिटेनमा रोजगारी दिनेबारे नेपाल र ब्रिटेनले एउटा समझदारी गरेका छन्। सोमवार काठमाण्डूमा दुई देशका अधिकारीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका

Read More

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायतले नेपाली स्वास्थ्यकर्मी लैजाने

Posted on August 22, 2022 | views : 1331 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | नेपाल र बेलायतबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे । स

Read More

श्रममन्त्रीसँग श्रमिकको गुनासो : विदेश जाँदा लाखभन्दा बढी असुल्छन्

Posted on August 21, 2022 | views : 2029 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं

Read More

सयौं आर्मी तथा प्रहरीहरु रोजगारको प्रलोभनमा ठगिएर न्यायको लागि श्रम मन्त्रालय पुगेपछि... (भिडियो)

Posted on August 20, 2022 | views : 621 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई लागि ठगि गर्ने ठूलो गिरोह बिरुद्ध बिभिन्न निकाय चहारिरहेका युवाहरु न्यायको लागि श्रम मन्त्रालय पुगेका छन् ।  युएईमा भिजिट भिसाको धन्दामा रमाईरहेका दलाल कालिकोटका जय बहादुर बिकको फन्दामा परेको भन्दै पीडितहरुले बिक लगायत उनलाई सहयोग

Read More