यस्तो फेशन ! एक सेकेन्ड मात्र ध्यान नदिँदा के होला हालत ? (तश्विर सहित)

Posted on: 13 Jan, 2017

मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फेशन डिजाइनर नईम खानको गोल्डन गाउन लगाएर बिहिबार राति सम्पन्न फिल्म 'ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज' को प्रीमियरमा सहभागिता जनाउन पुगेकी दिपिका फेशनकै कारण निकै समस्यामा फसिन । यो फेशनमा दिपिकाको माथिल्लो सारीरिक आउटफिटको नेकलाइन पुरै देखिएको थियो । यो ड्रेसमा दिपिकानिकै बोल्ड देखिएकि थिइन तर यो बोल्ड ड्रेसलाई सम्हाल्न उनलाई निकै हम्मे-हम्मे परेको थियो । प्रीमियरको कयौं फोटोहरुमा दीपिकाले आफ्नो ड्रेसलाई मिलाउने प्रयास गरेकी देख्न सकिन्छ । 

हेर्नुहोस् यो दुर्घटना निम्त्याउने खालको बोल्ड फेशनको केहि तश्विरहरु, जसमध्ये प्राय फोटोहरुमा दिपिका आफ्नो ड्रेसले धोका दिन्छकि भन्दै सम्हाल्नमै व्यस्त देखिन्छिन | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!