कजिशले श्रेष्ठको 'कर्लि कपाल' बजारमा (भिडियोसहित)

Posted on: 22 Jun, 2018

रोशन पोखरेल/असार ६, काठमाण्डौ | नेपाली चर्चित मोडलहरु काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनयमा गायक प्रेम प्रकाश ओलीको   “कर्लि कपाल ” बोलको गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खप्पिस रहेका गायक प्रेम प्रकाश ओलीले आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना

बजारमा ल्याउने गरेका छन् । 

एकनारायण भण्डारीको शब्द सिर्जना तथा  लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । अजय रेग्मीले  छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!