निकै फरक प्रस्तुतिको साथमा यसरी देखा परिन् रेखा थापा (भिडियो)

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं |  नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक भएको छ ।

 निर्माता तथा स्कृप्ट राइटर कार्कीको शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ भने स्वर अन्जु पन्तको छ ।

नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ ।

चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!