गायक नमराज पाण्डेको 'तेरी स्वास्नी भाग ५' ट्रेन्डिङमा पर्न सफल (भिडियोसहित )

Posted on: 08 Aug, 2018

साउन २३, काठमाण्डौ । परदेशीको कथा व्यथालाई समेटेर तयार पारेको गीत "तेरी स्वास्नी भाग ५" ट्रेन्डिङ मा पर्न सफल भएको छ ।

गायक नमराज पाण्डेको लय तथा शव्द रहेको उक्त गीतमा पुनम सुनार, प्रतिमा अर्याल र गायक पाण्डेको आवाज सुन्न सकिन्छ ।

उक्त गीतले समाजको वास्तविकतालाई यथार्थपरक ढंगबाट प्रस्तुत गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!