गायक पुष्कल शर्माले ल्याए यस्तो मार्मिक गीत (भिडियोसहित)

Posted on: 19 Sep, 2018

रोशन पोखरेल | असोज २, काठमाडौँ | गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन’ सार्बजनिक भएको छ ।

गीतमा भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तरसम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ  । 

मुकेश हुमागाईँको  छायाँकन ,अविनास डिसीको सम्पादन र बविता  श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!