ड्राइभरलाई परदेसीका स्वास्नी बिगारेको आरोप लागेपछि...(हेर्नुहोस् भिडियो)

Posted on: 17 Nov, 2018

मङ्सिर १, काठमाडौं | बुडो खाडी मुलुकबाट नेपाल फर्कदा स्वास्नी सम्पति कुम्लाएर पोइल हिडेको श्रीमानले कमाएको सम्पति मोज मस्तिमै खर्च गरेको समाचार सुनिरहदा हरेक परदेसीको वास्तविक पिडा समेटिएर तयार पारिएको गीत सार्बजानिक गरेका छन् गाएक नमराज पाण्डेले ।  परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर परदेशिएका दाजुभाइ बर्सौपछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसी को मन कस्तो होला एस्तै कथा बस्तुलाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत "तेरि स्वास्नी लयो ड्राइभर ले" नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।


यस बिषयमा तपाइको प्रतिक्रिया...!