अन्जु पन्तको मार्मिक गीत 'खुशी हुँदै बिदा दिनु' सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 20 Nov, 2018

मङ्सिर ४, काठमाडौं | गायिका अञ्जु पन्तको स्वर र नरेश भुर्तेलको संगीत रहेको गीत 'खुशी हुँदै बिदा दिनु' बजारमा आएको छ । 

गीतमा चेतन खत्रीको शब्द, र बाबुल गिरीको संगीत संयोजन रहेको छ । 

गीतको भिडियोमा सपना खड्का र पृथ्वी राजले मोडलिङ गरेका छन् ।

हेर्नुहोस् भिडियो:-



यस बिषयमा तपाइको प्रतिक्रिया...!