बलिउडका अभिनेता सलमान खानले गाएको गीतको ट्रेलर सार्वजनिक (भिडियो)

Posted on: 16 Mar, 2019

चैत २, काठमाडौं | बलिउडका अभिनेता सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ ।

सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरे । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!