चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरिन् !

Posted on: 22 Mar, 2019

चैत ८, काठमाडौं । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् । उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ ।

हालै मिया ब्वाइफ्रेण्र रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ ।

मिया खलिफाले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै इंगेजमेन्टको जानकारी दिएकी छिन् । फोटोमा उनको हातमा हीराको औंठी देखिएको छ । रोबर्टले पनि इन्स्टाग्राममा आफूले प्रजोज गरेको र मियाले सहमति जनाएको उल्लेख गरेका छन् ।

मियाले दोस्रो बिहे गर्दैछिन् । यसअघि मियाले आफ्ना हाइस्कुलका साथीसँग २०११ मा बिह गरिसकेकी थिइन् । करिब ५ वर्षपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!