साराको लागि २०७६ मा लगन गाठोको योग, बेहुला को होला ?

Posted on: 17 Apr, 2019

वैशाख ४, काठमाडौँ | यूरोपमा नेपाली मोडल भनेर चिनिने मोडलको लगन गाठो २०७६ सालमा हुन सक्ने अनुमान गर्न सकिन्छ किनकि उनको लागि यो साल सुरुदेखि लाभदायक  छ । 

यो सालको सुरुदेखि उनी यूरोपको अरु नेपाली मोडलको तुलनामा उनी चर्चित छिन । हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ललिता), रहेछौ यात्री (सूर्य दयालु), आऊ गोरी (सूर्य दयालु–मेलिना राई), परेली फर्काई फर्काई (बाबुराम शिल), दुई किनार (सूर्य दयालु)लगायत झण्डै १० वटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । 


यी सवै म्युजिक भिडियोहरुमा साराको स्वभाविक तथा आकर्षक अभिनयक्स रहेको छ । यी म्युजिक भिडीयो मध्य धेरैजसो 2075 सालमा रिलिज भएका थिए । यस अर्थमा उनको २०७५ साल सुखमय भएको मान्न सकिन्छ । सारा भन्छिन्- ' मेरा लागि २०७६ झन् सुख र सुन्दर हुनसक्छ, मन मिल्ने केटा पाए लगन गाठो कसेर वैवाहित जीवनीमा रम्न सक्छु ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!