भाइरल बाल गायक विक्रम कार्कीले गाए यस्तो गीत (भिडियोसहित)

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौँ ।  पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बोलको गीत राजेन्द्र लामा युटुबबाट बुधबार सार्वजनिक गरिएको हो । 

गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!