कियाराले गूगलबाट सिकेकी थिइन् सेक्स भाइब्रेटर प्रयोग गर्न, हेर्नुस ५ रियाक्सन तश्वीर

Posted on: 18 Jun, 2019

नेटफ्ल‍िक्सको पपुलर वेब सीरीज 'लस्ट स्टोरीज' मा अभि‍नेत्री कियारा आडवाणीको भाइब्रेटर सीन निकै चर्चामा थियो | नेहा धूपियाको च्याट शो मा पुगेकी कियारा आडवाणीसँग जब भाइब्रेटर प्रयोग गर्ने सीनको क्लाइम्याक्समा क्यामरामा कसरी सजिलै शूट गर्न सकेको भन्ने प्रश्नमा कियाराले त्यससँग जोडिएको रहस्यको खुलासा गरेकी थिइन् | कियाराले बताइन् कि 'लस्ट स्टोरीज' मा भाइब्रेटर सीनभन्दा अघि उनि निराश थिइन् | 

कियाराले बताइन् कि करण जोहरले यस सीन गर्ने तरीका देखाए, उनि चाहन्थे कि म यो सीनलाई सहजै गर्न सकूँ | करण जोहर चाहन्थे कि स्क्रीनमा भाइब्रेटर भएको सीनमा कियाराले सजिलै एक्ट गर्न सकुन् | यो सीनभन्दा एकदिन पहिले कियारा निकै निराश थिइन् | वास्तवमा, यस सीन गर्नको लागि कियाराले गूगलमा सर्च गरेको बताएकी थिइन् | मानिसहरु भाईब्रेटर प्रयोग कसरी गर्छन् भन्ने कुरा आफूले गुगलमा हेरेको उनले बताएकि थिइन् | उनले 'द अगली टुथ' जस्तो चलचित्रको केहि सीनबाट आफूले भाइब्रेटर चलाउन सिकेको उनले बताएकी थिइन् | 

कियारा कबीर सिंहको फिल्म 'कविर सिंघ' मा शाहिद कपूरको अपोजिट देखिने छिन् | फिल्मको निर्देशन संदीप वांगाले गरेका छन् | यो साउथको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीको रिमेक हो | यो २१ जूनको दिन रिलीज हुँदैछ | 



यस बिषयमा तपाइको प्रतिक्रिया...!