नायिका साम्रागीले इन्डोनेसियामा मस्ती गर्दै गरेको तश्वीरहरु भाइरल (११ तश्वीरहरु हेर्नुहोस्)

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौं | अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तश्वीरहरु सार्वजनिक भएका छन् । तलका केहि तश्वीरहरु उनको इन्स्टाग्रामबाट लिईएको हो भने केहि तश्वीरहरु सामाजिक संजालमा सार्वजनिक भएका हुन् । 

प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएपछि सामाजिक संजालमा त्यसका टिकाटिप्पणीहरु सुरु भईसकेका छन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रमा डेब्यू गरेकी साम्राज्ञीको ‘ए मेरो हजुर २’ मा हिट नायिका बन्न सफल भईन् । उनि अभिनित चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ । 

पछिल्लो समय नेपाली चलचित्र वृत्तमा डिमान्डेड नायिका साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।  उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

बालीको समुन्द्र किनारामा रातो बिकिनीमा देखिएकी साम्राज्ञीको बोल्ड तस्बिरहरु एकाएक सार्वजनिक भएपछि सामाजिक संजालमा हल्लीखल्ली मच्चिएको छ । उनै साम्राज्ञीले प्रेमीसँग मस्ती गरिरहेको केही तस्बिरहरू तल फोटोमा हेर्न सक्नुहुनेछ - 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!