नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरे डान्स

Posted on: 18 Nov, 2019

मंसिर २,काठमाडौं | पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेको अहिले सामाजिक संजालमा भाइरल भएको छ | उनी परिवारका सदस्यसहित एलओडी नाम  ठमेलस्थित नाइट क्लबमा पुगेका छन् | पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् | हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!