प्रियंकाले आयुष्मानलाई यस्तो भनिन्..

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौँ | नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची राखेकी छन् |

मंगलबार उनले लेखेकी छन् |

 ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ’

 १. तिम्रो हात समात्नु 

 २. तिम्रो जोक्समा हाँस्नु 

 ३. तिमी सँगसँगै हिँड्नु । 

४. सोफामा आरामले सँगै सुत्नु 

५. तिम्रो आँखामा हेर्नु 

 ६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु 

उनको यो फोटोमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् | उनले  कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’

यस बिषयमा तपाइको प्रतिक्रिया...!