यस्तो छ आलियाको ८० हजार भारुको ड्रेस

Posted on: 08 Dec, 2019

मंसिर २२, एजेन्सी | बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण चर्चामा छिन् | हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् |

  उक्त कार्यक्रममा आलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् |उक्त ड्रेसले धेरैको ध्यान खिचिरहेको छ ।

उनले आजभोलि मेकअप कम गर्न थालेकी छिन् । उनी उक्त ड्रेसमा सानदार देखिएकी छिन्  | उक्त ड्रेसको खास कुरा के हो भने यसको मूल्य ८०, ७६४ भारु रहेको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!