पत्रकारको जागिर नै जाने दीपिकाको फोटो यस्तो छ

Posted on: 14 Jan, 2020

पुस २९, एजेन्सी | नायिका दीपिका पादुकोणको फोटोमा जथाभावी लेख्ने पत्रकारको जागिर नै गएको छ |  सामाजिक संजालमा दीपिकाको एक फोटोमाथि टिप्पणी गरेका कारण ति पत्रकारको जागिर गएको हो | दीपिका अभिनित 'छपाक' हाल प्रदर्शनरतः छ।


उनी अहिले यसै सिनेमाको प्रचारमा छिन् | नेमाले समीक्षकहरुबाट मिश्रित प्रतिक्रिया बटुलेपनि उनको अभिनयले भने उनको निकै चर्चा पाइरहेको छ | दीपिका र उनको टिमले ती पत्रकारले गरेको टिप्पणीको स्क्रिनसटसहित उनी काम गर्ने संचारमाध्यममा उजुरी गरेका कारण ति पत्रकारको जागिर नै गएको भारतीय संचारमाध्यमले जनाएका छन् |

उजुरीपछि ती पत्रकारलाई निलम्बन गरिएको थियो र यसबाट निराश पत्रकारले राजिनामा दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!