नायिका प्रियंका कार्की थाइल्याण्डमा यसरी मनाउँदै ‘ब्याचलोरेट पार्टी'

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | नायिका प्रियंका कार्कीको विवाहको मिति निश्चित भएसंगै थाइल्याण्ड ‘ब्याचलोरेट पार्टी’ मानिरहेकी छिन् |

उनले इन्स्टाग्राम अकाउन्टमा  मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ ।’ प्रियंका र आयुष्मानले गत असर २८ गते आफन्त र निकटस्थहरुको सहभागितामा  इन्गेजमेन्ट गरेका थिए |

उनीहरुले आफ्नो डेढ वर्षको सम्बन्धलाई इन्गेजमेन्ट गरेर आधिकारिक रुप दिएका थिए तर उनीहरुको विवाहको मिती भने सार्वजनिक भएको छैन |



यस बिषयमा तपाइको प्रतिक्रिया...!