माल्दिभ्समा कंगनाको हट तस्बिर

Posted on: 24 Jan, 2020

माघ १०, एजेन्सी | बलिउड अभिनेत्री कंगना शर्मा अहिले माल्दिभ्समा छुट्टि मनाइरहेकि छिन् | उनले सामाजिक सञ्जालमा हट तस्बिर सार्वजनिक गरेकी छन् |

उनी  टेलिभिजन हुँदै ठुलो पर्दामा पुगेकी हुन् | उनी भारतीय टेलिभिजन कार्यक्रम ‘तु सुरज मेँ साँझ पिया जी’ मा अभिनय गरेकी थिइन् |

मोडलिङबाट आफ्नो करिअर शुरु गरेकी उनले पञ्जाबी म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन | सामाजिक सञ्जालमा सक्रिय भइरहने उनलाई १२ लाखभन्दा बढी फ्लोर्स छन् |




यस बिषयमा तपाइको प्रतिक्रिया...!