मुम्बइमा अदिती वुढाथोकी ( ४ तस्बिरमा)

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | नायिका अदिती वुढाथोकी अहिले  मुम्बइमा  छिन् | उनी विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा व्यस्त छिन् | उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट  गरेकिछिन् | उनले पोष्ट गरेका यी तस्बिरले उनका फ्यानहरुको ध्यान तानेको छ |

अदिती अहिले यी तस्विरहरुमा बिन्दास देखिन्छिन | उनले मुम्बिमा बसेर भारतका विभिन्न प्रान्तमा बन्ने म्युजिक भिडियोमा काम समेत गरेकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!