मनोरञ्जन | काठमाडौँ - KTM


जवानले दुई दिनमै कमायो १२८ करोड

Posted on September 10, 2023 | views : 389 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार ग

Read More

‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

Posted on September 10, 2023 | views : 337 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । ‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त

Read More

पहिलो दिनमा नै जवानको रेकर्ड

Posted on September 08, 2023 | views : 467 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ । जवानले यसअघि शाहरुखकै पठानको पहिलो दिनको कमाइलाई उछिनेको हो । बलिउड हङ्गामाको रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । हुन त यसअघि नै जवान सन् २०२३ को सबैभन्दा ठुलो रि

Read More

पहिलो दिन कति कमायो शाहरूख खान अभिनीत फिल्म 'जवान' ले नेपालमा?

Posted on September 08, 2023 | views : 442 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ। स्रोतका अनुसार फिल्मले नेपालमा १ करोड ६० लाखको ओपनिङ गरेको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै सकारात्मक समीक्षा पाइरहेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरे

Read More

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

Posted on September 08, 2023 | views : 289 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्। उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए। उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र

Read More

‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने तयारीमा प्रकाश सपूत

Posted on September 06, 2023 | views : 398 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | दुई वर्षअघि तीजको छेकोमा सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’ निकै रुचाइयो ।  यसपटक सोही गीतको दोस्रो भाग सार्वजनिक हुने भएको छ ।  सर्जक एवं गायक प्रकाश सपूत ‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेका छन् ।  उनले गीतको बोल राखेका छन् – जाले रुमाल फाट्यो ।

Read More

‘गदर-२’ को भारतीय बक्स अफिसमा नयाँ इतिहास !

Posted on September 04, 2023 | views : 602 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको

Read More

अग्रिम टिकट बुकिङमा 'जवान' ले तोड्यो 'पठान' को रेकर्ड

Posted on September 03, 2023 | views : 532 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै 'जवान' ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्याप

Read More

शाहरूख खानको फिल्म 'जवान' को ट्रेलर सार्वजनिक (भिडिओ)

Posted on August 31, 2023 | views : 629 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शाहरूख खानको एक्सन दृश्य समावेश गरिएको छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखा

Read More

बीच्च-बीच्चमा ६ मा तेस्रोलिंगीको रूपमा देखिदै दुर्गेश !

Posted on August 29, 2023 | views : 814 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा विभिन्न तिज गितहरु आउने क्रम जारी छ । यसै क्रममा गायक दुर्गेश थापाले पनि सुपरहिट सांगीतिक सिक्वेल  ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खला बजारमा ल्याउने भएका छन्। यसमा दुर्गेशलाई नयाँ रूपमा देख्न पाइने भएको छ ।गीतको नाम छ- दुर्गेश हो

Read More

सारुक मृत्यु प्रकरणबारे लेख्दै नम्रता भनिन्: यो पहिले नै पोस्ट गर्न तयार गरेको थिए, तर....

Posted on August 28, 2023 | views : 503 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् ।  उनले सारुककाे निधनप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति स

Read More

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

Posted on August 27, 2023 | views : 537 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो

Read More

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, अभिनेत्रीतर्फ आलिया र कृति

Posted on August 25, 2023 | views : 516 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो । आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुन

Read More

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

Posted on August 16, 2023 | views : 525 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट अर्काे शो आएको छ । कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो । यमन श्रेष

Read More

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

Posted on August 15, 2023 | views : 485 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट ।  सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्

Read More

‘गदर २’ को तीन दिनको कमाइ १३३.१८ करोड, ‘ओह माइ गड २’ को कति ?

Posted on August 14, 2023 | views : 638 | काठमाडौँ - KTM

एजेन्सी | सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ । ‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोड बढी कलेक्सन गर्‍यो । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

Read More

ग्लोबल नेपाली फिल्म अवार्ड: सर्वोत्कृष्ट अभिनेता अनमोल केसी र अभिनेत्रीतर्फ स्वस्तिमा खड्का घोषित

Posted on August 14, 2023 | views : 718 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको सहर न्यूयोर्कमा सम्पन्न भएको छ । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न भएको अवार्डमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिएको थियो । अवार्ड कार्यक्रममा ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित भयो भने सन्तोष सेनले सर्

Read More

अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखरमा अभिनेत्री दीया

Posted on August 13, 2023 | views : 381 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । आइतबार बिहान ७ बजे उनले हिमालको शिखर चुमेकी हुन् ।  हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएको तस्बिरसहित उनले सामाजिक संजाल मार्फत आरोहणको सफलता शेयर गरेकी छन् । ५ हजार ८ सय ९५ मिटर (१९ हज

Read More

लाइभ प्रस्तुति दिन नेपाल आउँदै बलिउड गायक कैलाश खेर

Posted on August 13, 2023 | views : 411 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९ (१५ सेब्टेम्बर)मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको

Read More

रजनीकान्तको फिल्म ‘जेलर’ले पहिलो दिन कमायो साढे ४४ करोड

Posted on August 11, 2023 | views : 505 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फ

Read More

केकी र सलोनको फिल्म 'जय हो' को ट्रेलर सार्वजनिक(भिडियो)

Posted on August 07, 2023 | views : 466 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको फिल्म 'जय हो' को ट्रेलर सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सलोन बस्नेत, केकी अधिकारी र अर्पण थापाबीचको त्रिकोणात्मक प्रेमकथा देखाइको छ।  टे

Read More

सय करोड क्लबमा आलिया र रणवीरको फिल्म 'रकी और रानीकी प्रेम कहानी'

Posted on August 07, 2023 | views : 404 | काठमाडौँ - KTM

एजेन्सी | बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।  जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले आइतबार १३ करोड ५० लाख भारू कमाउँदै सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशम

Read More

‘काउली’ सफल भएपछि हरिवंश र शान्तिश्रीको ‘ए केटा मादलु पड्का’ सार्वजनिक

Posted on August 03, 2023 | views : 532 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | ‘काउली’को सफलतापछि वरिष्ठ अभिनेता हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई ‘काउली’कै गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।  चार महिनाअघि सार्वजनिक लोक लयको ‘काउली’ गीत

Read More

पूर्वपतिको जन्मदिनमा गायिका ‘जेरी’ लेख्छिन् – मैले दिन नसकेको खुशी दिने मान्छे छिट्टै प्राप्त होस्

Posted on August 03, 2023 | views : 713 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् ।  उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् ।  शंकरको बिहीवार परेको जन्मदिनको अवसर पारेर ‘ज

Read More

‘धुर्मुस’लाई प्रश्न : हिजोआजका टेलिश्रृङ्खला कस्तो लाग्छ ?

Posted on July 31, 2023 | views : 521 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ । लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छै

Read More

नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

Posted on July 31, 2023 | views : 584 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् ।  उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे

Read More

हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि हुँदै

Posted on July 31, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ |  हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् । ‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरज सिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जो

Read More

प्रदर्शनको तेस्रो सातामा ‘बगान’

Posted on July 28, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो । निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो । हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको

Read More