मनोरञ्जन | काठमाडौँ - KTM


‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा

Posted on May 26, 2023 | views : 386 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।  शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला ख

Read More

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रर्दशन हुने, टिकट बुकिङ खुल्ला

Posted on May 25, 2023 | views : 478 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को टिकट बुकिङ खुला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो ।  चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले आज यहाँ पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर

Read More

‘पुष्पा २’ मा रणवीर सिंहको एन्ट्री

Posted on May 24, 2023 | views : 520 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् ।  यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अ

Read More

‘आरआरआर’ र ‘थोर’ अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन

Posted on May 23, 2023 | views : 505 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ । आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । हलिउड म्यागजिन डेडलाइनले अभिनेताको मृत्युबारे समाचार प्रकाशित गरेको छ । उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२

Read More

दुई नेपाली चलचित्र प्रदर्शनमा

Posted on May 19, 2023 | views : 475 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।  निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमक

Read More

डाकिनी’मा रविन्द्रसिंह बानियाँको ट्रान्सवुमन लुक्स, शुक्रबार ६ हलमा रिलिज हुने

Posted on May 18, 2023 | views : 480 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डाकिनी’ काठमाडौं र पोखराका सीमित हलमा मात्र रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मलाई क्यूएफएक्सको काठमाडौंस्थित लबिम, छाया र सिभिल मलस्थित हलमा प्रदर्शन गर्ने जनाएको हो । साथै, यो फिल्म चावहिलस्थित एफक्यूब, सीतापाइला

Read More

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

Posted on May 17, 2023 | views : 553 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा

Read More

पल र पूजाले सँगै थापे अवार्ड, तर बोलेनन् !

Posted on May 14, 2023 | views : 752 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि.सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे । यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन

Read More

‘नीरफूल’को टेलर सार्वजनिक

Posted on May 12, 2023 | views : 430 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।  दयाहाङ राई, बुद्धि तामाङ, शान्त

Read More

पलको वास्तविक जीवनसँग मिल्दोजुल्दो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ को फिमेल संस्करण (भिडियो)

Posted on May 11, 2023 | views : 499 | काठमाडौँ - KTM

वैशाख २८,  काठमाडौँ | थुनामुक्त भएपछि अभिनेता पल शाहले निर्माण तथा निर्देशन गरेको गीतिकथा बिहीबार युट्युबमा रिलिज भएको छ । चार वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल संस्करण रहेको यो गीत शाहको पछिल्लो एक वर्षको वास्तविक जीवनमा आधारित छ । थुनामा लगिएदेखि रिहा भएपछिको कथाव

Read More

कमेडियन विक्की र अभिनेत्री श्रद्धाले गरे बिहे

Posted on May 10, 2023 | views : 745 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्।  परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ।  गत मंसिरमा यी दुईले इन्गेजमेन

Read More

रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय

Posted on May 09, 2023 | views : 446 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ ।  बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले

Read More

समीक्षा भन्छिन् : म गलत थिइनँ, माया लागेर बयान फेरेँ

Posted on May 07, 2023 | views : 921 | काठमाडौँ - KTM

वैशाख २४ , काठमाडौँ | गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।  एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।   ‘उहाँको ट

Read More

बलिउड अभिनेता आमिर खान नेपालमा

Posted on May 07, 2023 | views : 636 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ | भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्

Read More

चलचित्र भवनमा चार फिल्म प्रदर्शन, २१ दिनमा 'जारी' को कमाइ १५ करोड

Posted on May 06, 2023 | views : 480 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापा

Read More

पहिलो साता नै हलबाट हट्यो ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ ले कति कमायो ?

Posted on May 05, 2023 | views : 473 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो ।  विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्

Read More

रियाशा र भिक्टरले कसे लगनगाँठो

Posted on May 03, 2023 | views : 538 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका म

Read More

सुबानीको 'बानी' गीत विवादमा, गायक आर्जन पाण्डेद्वारा चार वर्षअघि किनेको दाबी

Posted on May 02, 2023 | views : 409 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ | सुबानी मोक्तानको गीत ‘बानी’ निकै चर्चित भइरहेको छ । तर, अहिले यो गीत विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले यो गीत चार वर्ष अघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको दाबी गरेका छन् ।  आर्जनले सोमबार ‘तिमीलाई हेरी हेरी’ बोलको गीत आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेपछि धेरैले

Read More

‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा कति?

Posted on May 01, 2023 | views : 430 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौँ | सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो । सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सी

Read More

‘जवान’ मा शाहरुखको दोहोरो भूमिका

Posted on April 30, 2023 | views : 432 | काठमाडौँ - KTM

बैशाख १७, काठमाडौं | पछिल्लो समय बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान लगातार चर्चामा छन् । उनको चर्चाको कारण फिल्म ‘पठान’ र ‘जवान’ भएको छ ।  ‘पठान’ मार्फत उनी ४ वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्म सुपरहिट सावित भइसकेको छ । ‘पठान’ को चर्चा सेलाउन नपाउँदै अहिले उनी आगामी फिल्म ‘जवान’को कारण च

Read More

सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

Posted on April 30, 2023 | views : 363 | काठमाडौँ - KTM

बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए । ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्

Read More

कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले गुमायो ७ औ विकेट

Posted on April 29, 2023 | views : 392 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले ७ विकेट गुमाउदै २४४ रन बनाएको छ | नेपालको लागि हाल कप्तान रोहित पौडल क्रीजीमा छ भने उनका साथमा सोम्पाल रहेका छन् | रोहितले ८५ बल खेल्दै ७७ रन बनाएका छन् | भने सोम्पालले ९ बल खेलेर  ७ रन बनाएका छन् | व

Read More

जारी : अव्यक्त प्रेमको मिठास

Posted on April 27, 2023 | views : 415 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ(रासस) | प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलच

Read More

‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई

Posted on April 27, 2023 | views : 415 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौं | नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बन्नुभएको छ । बुधबार  सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला हुनुहुन्थ्यो । विजेता बनेसँगै लोकस्टार

Read More

वैशाख २२ मा ‘रुटिने’ सँग लगनगाँठो कस्दै रियाशा

Posted on April 25, 2023 | views : 623 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले विवा

Read More

‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन पारिजात स्मृति केन्द्रको माग

Posted on April 24, 2023 | views : 656 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौँ । गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभए

Read More

‘छक्का पञ्जा ४’गर्यो एकाउन्न दिन पार, कति कमायो ?

Posted on April 22, 2023 | views : 474 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौँ | गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् ।  अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको

Read More

दोस्रो सन्तानलाई जन्म दिदै गरिमा पन्त

Posted on April 21, 2023 | views : 1311 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौं | २०७४ सालमा रिलिज भएको ‘स्काउट’पछि अभिनेत्री गरिमा पन्त फिल्मबाट टाढिइन् । अहिलेसम्म उनको कमब्याक तय भइसकेको छैन । विवाहपछि उनी घरजम बसाउन व्यस्त छिन् । परिवारसँग बेल्जियममा रहँदै आएकी गरिमा ६० र ७० को दशककी चर्चित अभिनेत्री हुन् । बिहेपछि एकाएक अभिनयबाट टाढिएकी गरिमा अहिले पनि स

Read More