मनोरञ्जन | काठमाडौँ - KTM


अडिसन दिएका पति अमिरलाइ किन लिइनन किरण रावले फिल्ममा, गरिन खुलासा

Posted on February 07, 2024 | views : 344 | काठमाडौँ - KTM

माघ २४, मुम्बइ | किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।  किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भू

Read More

एनिमलका निर्देशकलाइ कंगनाले भनिन, म तपाइकाे फिल्म खेल्दिन्'

Posted on February 06, 2024 | views : 315 | काठमाडौँ - KTM

माघ २३, मुम्बइ। बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले

Read More

लोकगीत सर्जक रमेश बिजीले गरे अष्ट्रेलियामा प्रेमिका शर्मिलासँग विवाह

Posted on February 05, 2024 | views : 575 | काठमाडौँ - KTM

माघ २२, सिड्नी । लोक संगीतकर्मी रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा सोमबार विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । रमेश र शर्मिला दुवै स्याङ्जाका हुन् । रमेश नेपाल लोक तथ

Read More

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

Posted on February 04, 2024 | views : 459 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति रहेको छ । यस वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन

Read More

पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’

Posted on February 03, 2024 | views : 308 | काठमाडौँ - KTM

माघ २०, मुम्बई | चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन् ।  आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् । जानौं पूनम आफैंले किन फैलाइ

Read More

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

Posted on February 03, 2024 | views : 243 | काठमाडौँ - KTM

माघ २०, मुम्बई | भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ ।  उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानक

Read More

‘महाजात्रा’ गराउँदै हरिवंश

Posted on February 02, 2024 | views : 279 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक बनाएका थिए । ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिदै आएका तीन पात्रले अभि

Read More

मृतक गायकलाइ गाउन लगाएर रहमानले गराए भारतमा हंगामा, रजनीकान्तकाे फिल्ममा सुन्न सकिने

Posted on February 02, 2024 | views : 377 | काठमाडौँ - KTM

माघ १९, मुम्बई |  एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ ।  अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ । ओस्कार विजेता संगीतकार एआर रहमानले आफ्नो आगामी प्रोजेक्ट फिल्म  ‘लाल सलाम’ मा दुई गायकको स्वर प्रयोग गरेको बताएका छन्, जो यस स

Read More

ऋतिक रोशनकाे फाइटरले कमायो १२५ करोड बढी

Posted on January 30, 2024 | views : 396 | काठमाडौँ - KTM

माघ १६, मुम्बई | ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म फाइटर गत २५ जनवरीमा हलमा रिलिज भएको थियो । जसलाई पठान निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्म पठान जस्तो नभए पनि फ्यानबाट धेरै माया पक्कै पाइरहेको छ, जसका कारण फाइटरले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ । भार

Read More

ओलीपछि सांसद ज्ञानेन्द्र शाही पनि फिल्म ‘नमेटिने घाउ’ मा

Posted on January 29, 2024 | views : 463 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय रहने भएको हो । आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने

Read More

‘१२ वीं फेल’ फिल्मफेयरमा हावी, रणवीर–आलियाले जिते उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड (सुची)

Posted on January 29, 2024 | views : 389 | काठमाडौँ - KTM

माघ १५, मुम्बइ | आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो ।  यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए ।  यस वर्ष कुन विधामा कसले जिते अवार्ड ?  यो

Read More

बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्

Posted on January 29, 2024 | views : 315 | काठमाडौँ - KTM

माघ १५, मुम्बइ | बलिउडका धेरै स्टारहरु आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् ।  कतिपय स्टारहरु आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ । फिल्ममा मुख्य भूमिका होस् वा क्यामियो। कतिपय अभिनेत्रीले चलचित्रमा आफ्नो एउटा गीतको लागि ठू

Read More

‘पिताम्बर’मा प्रदीपको आमा बन्दै सुरक्षा !

Posted on January 28, 2024 | views : 314 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | ‘ऐंचो पैंचो’ फेम्ड निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएकी छन् । यही माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, कामेश्वर चौरासिया र प्रमोद अग्रहरी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छ

Read More

दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोडकाे क्लब माथी

Posted on January 28, 2024 | views : 248 | काठमाडौँ - KTM

माघ १४, मुम्बई | दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे  हिस्सा बनेकी छिन् ।  सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अ

Read More

‘पुजार सार्की’ को पोस्टरमा यस्तो देखिए आर्यन, प्रदीप र पल

Posted on January 28, 2024 | views : 359 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | दिनेश राउतले निर्देशन गरेको चलचित्र पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । फस्टलुक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेताहरूलाई भि

Read More

रामायणको 'हनुमान'को भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

Posted on January 28, 2024 | views : 228 | काठमाडौँ - KTM

माघ १४, मुम्बई | नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफ

Read More

बबीको ‘कंगुवा’ को 'फस्टलुक' सार्बजनिक, देखियो ‘एनिमल’मा भन्दा खतरनाक

Posted on January 27, 2024 | views : 293 | काठमाडौँ - KTM

माघ १३, हैदारबाद | साउथ सुपरस्टार सूर्याको आगामी फिल्म  ‘कंगुवा’ लाइ फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।  यो एक काल्पनिक एक्शन ड्रामा मानिन्छ र एक प्यान इन्डिया फिल्म हो भनिन्छ। रोचक कुरा के छ भने यो फिल्ममा अबरार हक अर्थात्  ‘एनिमल’का बबी देओल पनि देखिनेछन् । यसैबीच, फ्यानहरू ‘क

Read More

ऋतिक रोशनको फिल्म फाइटरले कमायो दोस्रो दिनसम्ममा ६१ करोड

Posted on January 27, 2024 | views : 278 | काठमाडौँ - KTM

माघ १३, मुम्बइ | ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ।  यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ।&nb

Read More

रणवीर कपुरले दोब्बर बढाए पारिश्रमिक, ३० बाट बढेर ६५ करोड

Posted on January 26, 2024 | views : 323 | काठमाडौँ - KTM

माघ १२, मुम्बइ | यस्तो अवस्थामा अब रणवीर कपुरले आफ्नो पारिश्रमिक निकै बढाएका छन् । मिडिया रिपोर्टका अनुसार रणवीर कपुरले फिल्म एनिमलका लागि ३० करोड भारु लिएका थिए तर अहिले उनले आफ्नो फिल्मको मूल्य दोब्बरभन्दा बढी बढाएका छन् । अङ्ग्रेजी वेबसाइट बलिउड हंगामाको समाचार अनुसार रणवीर कपुरले अब आफ्नो पारिश्

Read More

ऋतिक रोशनको फाइटर अनलाइनमा लिक, निर्मातालाई तनाब

Posted on January 26, 2024 | views : 280 | काठमाडौँ - KTM

मुम्बई, १२ माघ । दीपिका पादुकोण र ऋतिक रोशनको जोडी पहिलो पटक फिल्म फाइटरमा देखिएका छन ।  दुवै पहिलो पटक पर्दामा रोमान्सका साथ उत्कृष्ट एक्सन गर्दै देखिएका छन् । चलचित्र ‘फाइटर’ बिहीबारबाट हलमा रिलिज भएको हो,  जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फाइटरले विश्वभर २५ करोड रुपैयाँभन्दा

Read More

किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?

Posted on January 24, 2024 | views : 403 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो। सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु पुगेका थिए। उक्त समारोहमा व्यापारीहरू, अभिनेता–अभिनेत्रीदेखि देश विदेशका दर्शनार्थीहरु पुगेका थिए। सोही अवसरमा भारतीय फिल्म उद्योगका रियल जोडी आलिया भट्ट र रण

Read More

रेखा थापा दम्पतीले गरे ‘बेबी सावर’ (भिडियो)

Posted on January 23, 2024 | views : 695 | काठमाडौँ - KTM

माघ ९, काठमाडौँ | सन्तानलाई स्वागतको तयारीमा रहेका रेखा थापा दम्पती यतिबेला अमेरिकामा छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् । रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम

Read More

‘भ्वाइस अफ नेपाल’ सिजन ५ ग्राण्ड फिनाले आज: को बन्ला विजेता ?

Posted on January 12, 2024 | views : 538 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ। ग्राण्ड फिनालेमा चार जना फाइनलिस्ट उपाधिको लागि भिड्दै छन्। विनोद राई, नोगेन लिम्बू, मकरबहादुर योञ्जन र कुमार प्रयास राईले

Read More

शाहरुखको करिअरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’, कति कमायो?

Posted on January 08, 2024 | views : 400 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म 'डंकी'ले विश्वभरबाट ४३६ करोड ४० लाख भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ। यो कमाइसँगै 'डंकी' शाहरुखको करियरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बनेको छ।  शाहरुखले आफ्नै फिल्म 'चेन्नई एक्सप्रेस'को रेकर्ड तोड्दै नयाँ र

Read More

विवाहको तयारीमा रश्मिका मन्दना र विजय देवरकोन्डा !

Posted on January 07, 2024 | views : 633 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङ

Read More

नेपाली फिल्म खेल्दै दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति !

Posted on January 05, 2024 | views : 418 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति नेपाली फिल्ममा देखिने सक्ने चर्चा सुरु भएको छ । नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले यस्तो सङ्केत दिएको हो । आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको

Read More

फिल्म रिमै'मा सौगात मल्‍लको प्रवेश

Posted on January 03, 2024 | views : 354 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | अभिनेता सौगात मल्ल 'रिमै'मा अनुबन्धित भएका छन्। फिल्ममा यसअघि ब्लकबस्टर 'कबड्डी' सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले 'कबड्डी'को दोश्रो श्रृंखलामा एकसाथ काम गरेका थिए। ख

Read More

विवाह बन्धनमा बाँधिदै बलिउड अभिनेत्री रकुल प्रीत

Posted on January 02, 2024 | views : 452 | काठमाडौँ - KTM

पुस १७, मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यद्यपि, रकुल वा उनको परिवारको तर्फबाट कुन

Read More