बिशेष खबर | काठमाडौँ - KTM


राष्ट्रपति/उपराष्ट्रपतिमा पनि लबिङ सुरु, विद्या भण्डारी कि झलनाथ खनाल ?

Posted on January 16, 2018 | views : 122 | काठमाडौँ - KTM

माघ २, काठमाडौं । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ ।  निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपत

Read More

देउवामाथि खनिए पाैडेल, दुवै समिति भंग गर्न चेतावनी

Posted on January 16, 2018 | views : 101 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार पुगेका पौडेलले सभापतिमाथि वि

Read More

भारतीय कम्पनिसँग कुरा नमिलेपछि डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग

Posted on January 15, 2018 | views : 144 | काठमाडौँ - KTM

माघ १, काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ ।  भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो ।  सेनाले भारतीय कम्

Read More

मध्यरातमा डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, केसीले आज अनशन तोड्ने

Posted on January 13, 2018 | views : 129 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ ।  स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लाम

Read More

८ तस्विरमा हेर्नुहोस बतासेमा गरिएको प्याराग्लाईडिङ परिक्षण फ्लाईट

Posted on January 10, 2018 | views : 943 | काठमाडौँ - KTM

चिसाङ शेर्पा/पुस २६, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।  पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्माडाँडाबाट उँडेको प्याराग

Read More

यस्तो रह्यो डा. केसीको अदालतमा ८ घण्टा र हिरासतमा १२ घण्टा

Posted on January 10, 2018 | views : 51 | काठमाडौँ - KTM

पुस २६, काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो ।  सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे । उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँ

Read More

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता, किन भयो ४५ मिनेट एक्लाएक्लै वार्ता ?

Posted on January 09, 2018 | views : 113 | काठमाडौँ - KTM

पुस २५, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ ।  मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ दे

Read More

एमाले-माओवादी एकतावारे माधव नेपालको यस्तो खुलासा

Posted on January 07, 2018 | views : 265 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ । चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा माधवकुमार नेपाल  निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन  ?’ उनको आशंका थियो । वाम गठबन्धन ‘कसिलो’ भएको र तोडिनेहरु नै फस्ने तर्क नेता नेपालको छ । नेपालसँग कुराकानी गरिरहँदा लाग्

Read More

दुवै पार्टीलाई सहमत गराउने रणनीतिमा एकता खाका कोर्दै ओली-दाहाल

Posted on January 06, 2018 | views : 147 | काठमाडौँ - KTM

पुस २२, काठमाडौं । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्।  आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। 

Read More

काठमाडौंका लागि मलेसियाको एयर एसिया उडान रोकिन सक्ने, यस्तो छ कारण

Posted on January 05, 2018 | views : 544 | काठमाडौँ - KTM

पुस २१, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ ।  उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ । यो खबर सुरज कुँवरले आजको कान्

Read More

पक्राउ पुर्जी जारी गर्दा सांसद नवराज सिलवाल मलेसिया किन पुगे ?

Posted on January 03, 2018 | views : 291 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ ।  प्रहरीका अनुसार आइजिपी बढुव

Read More

दृष्टीविहीन भएर के भो त ! ज्ञवालीले गरे पीएचडी

Posted on January 01, 2018 | views : 146 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं । गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुन्। तर, दृष्टिविहीन भए पनि उनलाई केही फरक परेन।  दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल भए। त्यो हो उनले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि। यो खबर ईश्वररा

Read More

आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो

Posted on December 31, 2017 | views : 309 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं । आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ।  यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्। उत्तर प्रदेश, नोयडाको सेक

Read More

‘काठमाडौँका सडक अपांगतामैत्री बनाउ’

Posted on December 29, 2017 | views : 31 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ । ह्विीलचियर प्रयोगकर्ताले काठमाडौँका सडक अपांगतामैत्री हुनुपर्ने माग गर्नुभएको छ ।  ‘सबैका लागि पँहुचयुक्त संरचना’ भन्ने नारा बोकी आज राजधानीमा ह्विलचियर ¥याली निकालिएको छ । करुणा फाउण्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा प्रज्ञा प्रतिष्ठानबाट शुरु भएको ¥याली नक्

Read More

राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

Posted on December 29, 2017 | views : 117 | काठमाडौँ - KTM

पुस १४, काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यही रकमले किनेको पो

Read More

किन फुकेन गाँठो: राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

Posted on December 27, 2017 | views : 98 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ । समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब' दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडा

Read More

एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल

Posted on December 26, 2017 | views : 311 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ । जनआन्दोलनदेखि संविधान निर्माणका विभिन्न चरण हुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय भूमिका खेलेका एमाले नेता माधवकुमार नेपाल अब बन्ने सरकारमा वाम गठबन्धनका अलावा अन्य पार्टीलाई पनि समेटेर जानुपर्ने कुरा जोडदारका साथ उठाइरहेका छन् ।  आजको अन्नपूर्णपोष्ट दैनिकमा छ

Read More

एमालेमाथि माओवादीको दबाब, यसो भन्छन् माओवादी नेताहरु

Posted on December 25, 2017 | views : 175 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ । राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको विवाद ‘लचक’ भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहत्रायी दल एमालेमाथि दबाब बढाएको छ । अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको

Read More

'हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो'

Posted on December 24, 2017 | views : 149 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् ।  सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि राष्ट्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न चाहे

Read More

यसरी हुँदैछ शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

Posted on December 22, 2017 | views : 217 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं । साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद

Read More

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

Posted on December 20, 2017 | views : 214 | काठमाडौँ - KTM

पुस ५, डोल्पा । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् ।  नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।  भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्ष

Read More

देउवा-ओली टाढिँदै, प्रचण्ड मिलाउने प्रयासमा

Posted on December 20, 2017 | views : 264 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ ।  राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरक

Read More

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

Posted on December 19, 2017 | views : 100 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ । फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय, नेपाल वायुस

Read More

शुरु भयो माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक

Posted on December 18, 2017 | views : 289 | काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

Read More

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

Posted on December 15, 2017 | views : 204 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् ।  तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । अमेरिकी डिजे (डस्को जक्की)का नाममा देजाभु सञ्चालक र इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँ

Read More

चुनाव सकिएलगत्तै मुख्यमन्त्रीमा दौडधुप शुरू, को-को छन् लाइनमा ?

Posted on December 14, 2017 | views : 261 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ । संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यसैले प्रदेश मृख्यमन्त्री बन्ने आका

Read More

प्रदेश ६ को मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाही को हुन् ? भावी योजना के छ ?

Posted on December 11, 2017 | views : 555 | काठमाडौँ - KTM

दलसिंह गिरी/मंसिर २५ कालिकोट । महेन्द्र बहादुर शाही (कालिकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ का नव निर्वाचित प्रदेश प्रतिनिधि) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् ।  बाबु ल

Read More

खुशीको खबर ! मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गर्नुस, पैसा लिएर जानुस

Posted on December 09, 2017 | views : 1466 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।  उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घ

Read More