स्वास्थ्य | काठमाडौँ - KTM


मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

Posted on October 20, 2021 | views : 226 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौं| अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ ।  मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको

Read More

ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो: नेकपा (एस)

Posted on October 12, 2021 | views : 332 | काठमाडौँ - KTM

असोज २६, विराटनगर | अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् ।  प्रदेश सभा निय

Read More

नेपालमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानसिक रोगी

Posted on October 10, 2021 | views : 254 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ, न्युज कारखाना | नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी रहेको दाबी गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा यसबारे चिकित्सकले जानकारी दिएका हुन् ।  ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम

Read More

पच्चीस हजार सवारीसाधन बाहिरिए

Posted on October 10, 2021 | views : 238 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु

Read More

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा थोरै

Posted on October 09, 2021 | views : 342 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ, (एजेन्सी) | नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमतहरूको संख्यामा कमी आएको छ। अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ

Read More

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

Posted on October 09, 2021 | views : 242 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्याङ्क सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा यान्टिबडी ८२ प्

Read More

थप ७६४ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको मृत्यु

Posted on October 08, 2021 | views : 220 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६जनाको

Read More

३२ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

Posted on October 08, 2021 | views : 241 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौँ, न्युज कारखाना | ३२ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन् ।  सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्

Read More

दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

Posted on October 07, 2021 | views : 330 | काठमाडौँ - KTM

असोज २१ , काठमाडौँ। जनकल्यण बहुउद्देश्यीय सहकारी संस्था सुनवल ६ विसासयले शेयर सदस्य स्वर्गीय गुन बहादुर सुनारको दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।  संस्थाका शेयर सदस्य सुनारको गत साउन २६ गते दुर्घटनामा परि मृत्यु भएको थियो । शेयर सदस्य स्वर्गीय गुन वहादुर सुनारका छोरा धन वह

Read More

थप ९६८ जनामा कोरोना पुष्टि, ६ सङ्क्रमितको मृत्यु

Posted on October 05, 2021 | views : 207 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ९सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११ हजार ५८२ जनाको आरटी–पी

Read More

आज देशभरको मौसम कस्तो रहला ? यी भागहरुमा भारी बर्षाको सम्भावना !

Posted on October 05, 2021 | views : 140 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर आंशिकदेखि साम

Read More

सीमा बजारमै रोकिए नेपाली उपभोक्ता, सीमापारी सुनसान

Posted on October 03, 2021 | views : 295 | काठमाडौँ - KTM

असोज १७, बुटवल,न्युज कारखाना । कोरोना महामारीले सीमानाकाबाट आवतजावत असहज भएपछि सीमावारिको बजारमा चहलपहल बढेको छ । विशेषगरी चाडबाडका बेला नेपाली उपभोक्ताको भिड हुने भारतीय सीमावर्ती शहर सुनौली यसवर्ष भने सुनसान छ । सीमानाका खुले पनि नेपाली उपभोक्ता सुनौली बजारमा किनमेल गर्न नगएको उद्योगी व्यवसायीको भ

Read More

थप ६७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ सङ्क्रमितको मृत्यु

Posted on October 03, 2021 | views : 307 | काठमाडौँ - KTM

असोज १७ , काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आ

Read More

दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Posted on October 03, 2021 | views : 237 | काठमाडौँ - KTM

असोज १७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्। काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चितत

Read More

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

Posted on October 02, 2021 | views : 223 | काठमाडौँ - KTM

असोज १६ , काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तप

Read More

थप १०६६ जनामा कोरोना पुष्टि, १३ सङ्क्रमितको मृत्यु

Posted on October 01, 2021 | views : 211 | काठमाडौँ - KTM

असोज १५ ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ११३ ज

Read More

काठमाडौंमा कोरोनाको संक्रमण कायमै : यस्ता गतिविधि गर्न रोक

Posted on October 01, 2021 | views : 218 | काठमाडौँ - KTM

असोज १५ , काठमाडौं। काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा,

Read More

मास्क नलगाउने व्यक्ति सार्वजनिक यातायातमा चढ्न नपाउने

Posted on September 30, 2021 | views : 292 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ उपत्यकामा मास्क नलगाउने व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न याता

Read More

अमेरिकाबाट नेपाल आएका किरण गजमेरलाई किन विमानस्थलबाटै फिर्ता गरियो ?

Posted on September 29, 2021 | views : 597 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । साङ्गीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई  गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।    अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन

Read More

आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

Posted on September 29, 2021 | views : 256 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमि

Read More

हृदयाघात के हाे ? यस्ता छन् लक्षण र उपचार विधि

Posted on September 29, 2021 | views : 331 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक हुने हुँदा मृत्युको कारक पनि फरक हुने गर्छ ।संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण म

Read More

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न सरकारका ६ सल्लाह

Posted on September 29, 2021 | views : 279 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ ।  नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।  विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभ

Read More

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ

Posted on September 29, 2021 | views : 236 | काठमाडौँ - KTM

असोज १३,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 4222 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

Posted on September 28, 2021 | views : 213 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९

Read More

वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लैजाने तयारी

Posted on September 28, 2021 | views : 364 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं। लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो। नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता ह

Read More

थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

Posted on September 26, 2021 | views : 273 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३० जना र एन्टिजन परिक्षण गर्दा १०४ जना गरि जम्मा ८३४ जना नयाँ संक्रमित थपिएका हुन् ।      त्यस्तै, पछिल्लो २४ घण्टामा

Read More

स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवा प्रक्रिया सुरु

Posted on September 26, 2021 | views : 191 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो। २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूर

Read More