उपत्यकामा तीन जनामा डेङ्गु संक्रमण

Posted on: 22 Sep, 2021

कमल बिक्रम जिसी , काठमाडौं। काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो।

महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन्।

गत आर्थिक वर्षमा ९२०७७/७८० भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो  ।          

यस बिषयमा तपाइको प्रतिक्रिया...!