नर्भिक सञ्चालक बसन्त चौधरीलाई हृदयघात

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौँ  ।  उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

ह्रदयघात भएलगत्तै  चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!