स्वास्थ्य | काठमाडौँ - KTM


नर्भिकमा फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण सफल

Posted on May 05, 2023 | views : 410 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | मृगौला प्रत्यारोपण थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकले एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफल भएको छ । बिहिबार नर्भिकमा उपचाररत ‘ओ’ ब्लड ग्रुपका ७२ वर्षीय पुरुषलाई ‘ए’ ब्लड ग्रुपकि ६५ वर्षीया महिलाले मृगौला दान गरेको जनाइएको छ । फरक ब्लडग्रुपको व्यक्तिलाई

Read More

‘सिकलसेल एनिमिया’रोगका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

Posted on April 29, 2023 | views : 403 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।   संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्

Read More

कोरोना सङ्क्रमित: एकको मृत्यु, १११ नयाँ सङ्क्रमित थपिए

Posted on April 27, 2023 | views : 472 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्

Read More

आयातित औलो निवारणको चुनौती

Posted on April 25, 2023 | views : 451 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ । उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाक

Read More

आज विश्व औलो दिवस : नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Posted on April 25, 2023 | views : 387 | काठमाडौँ - KTM

बैशाख १२, काठमाडौँ | ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले

Read More

काठमाडौँको वायु प्रदूषणको कारण पन्ध्र दिनमै कृत्रिम फोक्सो कालो भयो

Posted on April 21, 2023 | views : 504 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ ।  गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी क

Read More

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

Posted on April 21, 2023 | views : 485 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।   १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुग

Read More

पेट्रोल सुँघ्न मन पर्छ भने सावधान, पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ

Posted on April 19, 2023 | views : 452 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ | सन् २०२१ मा भारतस्थित झारखण्डको देवघर जिल्लामा एक युवकको शव उनको मोटरसाइकलमा भेटियो । युवकको शरीरमा कतै चोटको निशान थिएन, न त बिरामी देखिन्थे । आदित्य नाम गरेका युवकको शव बाइकमा बसिरहेको अवस्थामा भेटिएको थियो र उनको नाक मोटरसाइकलको ट्याङ्कीमा थियो । ट्याङ्कीको ढक्कन खुला थियो । च

Read More

आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्दै

Posted on April 19, 2023 | views : 420 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ | सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिव

Read More

एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

Posted on April 18, 2023 | views : 500 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ | पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।  मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

Read More

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

Posted on April 17, 2023 | views : 430 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमक

Read More

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

Posted on April 16, 2023 | views : 499 | काठमाडौँ - KTM

बैशाख ३, सुदूरपश्चिम | सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज म

Read More

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

Posted on April 14, 2023 | views : 540 | काठमाडौँ - KTM

बैशाख १, बैतडी | केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटि

Read More

अर्थमन्त्रीको टोलीको कोरिया भ्रमण देखि जुगल हिमश्रृंखला आरोहण खुलासम्म, यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

Posted on April 13, 2023 | views : 493 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | अर्थमन्त्री डा रामशरण महत १९ गते कोरिया भ्रमणमा जाने भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरियाको आयोजनामा हुन लागेको एसियाली विकास बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्विकृत दिने निर्णय गरेको हो। त्यसैगरी सरकारले सिन्धुपाल्चोकको जुगल हि

Read More

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

Posted on April 13, 2023 | views : 556 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला  उद्योग तथा कलकारखानालाई  वातावरण अनुगमन प्रतिवेदन पेस गर्न  निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगम

Read More

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

Posted on April 12, 2023 | views : 462 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँ

Read More

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

Posted on April 12, 2023 | views : 451 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।  भारतमा कोरोना भाइरसको

Read More

तिन महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

Posted on April 11, 2023 | views : 447 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | कोरोना संक्रमणका कारण ३ महिनापछि मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो

Read More

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड– १९ सङ्क्रमण

Posted on April 09, 2023 | views : 389 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ | गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि  पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ म

Read More

'कोभिड–१९ सङ्क्रमित आमाबाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षति'

Posted on April 09, 2023 | views : 383 | काठमाडौँ - KTM

एजेन्सी | आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मस्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समूहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मस्तिष्कसहित ती बच्चाहरू जन्मेको यो पहिलो घटना हो ।  पीडियाट्रिक्स जर्नलमा प्रकाशित मियामी विश

Read More

युवा बाहिरिँदा बढ्दैछ रगतको अभाव

Posted on March 23, 2023 | views : 677 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगत

Read More

५ जना स्टाफ नर्सलाई मन्त्रालयले हटायो सेवाबाट

Posted on March 14, 2023 | views : 655 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको सेवाबाट पाँच जना स्टाफ नर्सलाई हटाइएको छ। बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन

Read More

अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै (बिज्ञापन सहित)

Posted on March 14, 2023 | views : 792 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ । अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका

Read More

कोरोनाजस्तै फैलिँदै H3N2 इन्फ्लुएन्जा: लक्षणहरु के-के हो ? कसरी बच्न सकिन्छ ?

Posted on March 13, 2023 | views : 706 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् ।  एम्सका पूर्व निर्देशक डा. रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्

Read More

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

Posted on March 07, 2023 | views : 784 | काठमाडौँ - KTM

फागुन २३, चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३०

Read More

किन खुइलिन्छ पुरुषको मात्र तालु !

Posted on March 06, 2023 | views : 754 | काठमाडौँ - KTM

काठमाडौँ | हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल (Follicle) भन्ने एक प्रकारका नलीहरु हुन्छ। तिनीहरुको जरामा पछि रौँ को रुपमा बिकसित हुने थुप्रै कोषहरू हुन्छन। फोलिकलहरुको वोरिपरी मसिना रक्तनलीहरु (Blood Vess

Read More

के तपाईलाई थाहा छ ? कानेगुजीले बजाउँछ स्वास्थ्यमा खतराको घन्टी

Posted on March 01, 2023 | views : 781 | काठमाडौँ - KTM

एजेन्सी | कानमा जम्ने कानेगुजीलाई फोहोर मानिन्छ । जसकारण दैनिक रुपमा कानेगुजी झिक्न कान कोट्याउने बानी धेरैको हुन्छ । त्यति मात्र नभई बच्चालाई समेत रुवाएर भएपनि कानेगुजी फोहोर हो भन्ने हिसाबले निकालिदिने गरिन्छ । यसरी दैनिकजसो कानेगुजी झिक्नु कानको स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक होइन । कान स्वस्थ

Read More

प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौँ ल्याइयो

Posted on February 25, 2023 | views : 553 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका-८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।  यही फागुन ११ गते घरमा नै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १

Read More