अन्तर्वार्ता | काठमाडौँ - KTM


महङ्गो भाडादरका बिषयमा लिखित उजुरी दिनुहोसः काबा राजदुत दक्षिण कोरिया

Posted on July 05, 2020 | views : 256 | काठमाडौँ - KTM

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा बिभिन्न पेशामा संलग्न नेपालीको संख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदुत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदुत नियुक्त गर्न सकेको छैन । कुटनीतिक क्षेत्रमा २१ बर्ष बिताईसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दुतावासमा सहचार

Read More

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँः अर्थमन्त्री डा खतिवडा

Posted on July 04, 2020 | views : 239 | काठमाडौँ - KTM

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै ज

Read More

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न : मन्त्री, पार्वत गुरुङ (अन्तर्वार्ता)

Posted on June 24, 2020 | views : 251 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्दैन । यस यथार्थलाई गहि

Read More

नेपालीहरु कहिले अन्तरिक्षमा पुग्लान त ? - बैज्ञानिक शाही

Posted on June 17, 2020 | views : 408 | काठमाडौँ - KTM

युवा बैज्ञानिक वसन्त कुमार शाही अन्तरास्ट्रिय युवा बैज्ञानिक (अवार्ड स.न. २०१७  पेरिस फ्रान्स) बाट सम्मानित व्यक्ति हुन् । उनले नेपालको तर्फबाट सन् २०२७ मा राष्ट्रिय युवा प्रतिभाबाट पुरस्कृत व्यक्ति पनि हुन् । साथै उनले अन्य दर्जनौं अवार्ड तथा पुरस्कारहरु पाएका छन् । युवा बैज्ञानिक शाही कर्णाली

Read More

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

Posted on May 28, 2020 | views : 402 | काठमाडौँ - KTM

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भू

Read More

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँ: उपप्रम पोखरेल

Posted on May 21, 2020 | views : 467 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या

Read More

'हिम्मत भए सञ्चो हुन्छ'- कोरोनामुक्त विक

Posted on April 20, 2020 | views : 624 | काठमाडौँ - KTM

वैशाख ८, लम्की | नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय  राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पाँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते

Read More

'विदेशमा रहेका नेपालीहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ' - प्रम ओली

Posted on April 19, 2020 | views : 2046 | काठमाडौँ - KTM

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले

Read More

'विदेशमा होटल तथा रेस्टुरामा काम गर्ने दुईतिहाई नेपालीहरुले रोजगारी गुमाउँदैछन्'

Posted on April 18, 2020 | views : 782 | काठमाडौँ - KTM

कोरोना भाइरस कोभिड -१९ महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको छ, जसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीमा पनि परेको छ । विदेशमा रहेका रोजगारदाता कम्पनीहरु बन्द अवस्थामा रहेका छन् नेपाली श्रमिकहरु पनि लकडाउनको अवस्थामा आफ्नै कोठामा बस्न बाध्य भएका छन् । कतिपय रोजगारदाता कम्पनील

Read More

ओमानमा रहेका नेपालीहरु सुरक्षित छन्, समस्यामा परे दुतावासमा सम्पर्क गर्नुस् : राजदुत, ढकाल

Posted on April 11, 2020 | views : 1045 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्य मुलुकहरु मध्ये ओमान पनि एक हो । वैदेशिक रोजगारीको शिलशिलामा हाल ओमानमा करिब १७ हजार नेपालीहरु कार्यरत रहेको सरकारी तथ्यांक छ ।  हाल विश्वभर कोरोना भाइरसका कारण श्रम बजार पनि प्रभावित बन्न पुगेको छ । कोरोना भाइरसको प्रभाव ओमानमा कस्तो रहेको छ ? नेपाल

Read More

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

Posted on April 10, 2020 | views : 504 | काठमाडौँ - KTM

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस म

Read More

कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ– अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

Posted on March 31, 2020 | views : 519 | काठमाडौँ - KTM

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजे

Read More

विशेष अन्तर्वार्ताः विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ: परराष्ट्रमन्त्री ज्ञवाली

Posted on March 30, 2020 | views : 510 | काठमाडौँ - KTM

विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न  नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख ियही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेक

Read More

'सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ'– आपूर्तिमन्त्री

Posted on March 28, 2020 | views : 498 | काठमाडौँ - KTM

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा  व्यापारीले अनावश्यक रुपमा बढी मूल्य लि

Read More

'युवालाई देशमै रोक्छौं, विदेश जानेहरुलाई सेवा/सुविधाको ग्यारेन्टी सहित नयाँ गन्तव्य खोज्छौ'

Posted on September 28, 2019 | views : 1779 | काठमाडौँ - KTM

रासस | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रक्रियामा सरकार लाग

Read More

प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा

Posted on August 01, 2019 | views : 12026 | काठमाडौँ - KTM

अर्जुन बराल | धापासी काठमाण्डौको महाराजगंज बसुन्धरा नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउँने हिन्दुधर्म भित्रका ति मिठा अनि देवदेवताका लोभ्याउँने शैलीका ती श्लोकहरुको लय सुनिसकेपछि बाटोमा हिडिरहेको मेरो मनमा कौतुहलता जाग्यो, साच्चीनै हेर्दा शिक्षित बर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबु

Read More

प्रहरी महानिरिक्षकको बढुवामा उनै हारे म हारीन: पूर्ब एआर्ईजी जयबहादुर चन्द

Posted on July 14, 2019 | views : 2031 | काठमाडौँ - KTM

अर्जुन बराल (कोरिया) | २०४४ चैत्र २९ गते नेपाल प्रहरीको प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रबेश गरि तालिम पश्चात जय बहादुर चन्द प्रहरी महानिरिक्षक पदमा पुग्छ भन्ने अभिलासा त पक्कै थियो होला हुँनुपनि भयो तर नेपाल प्रहरीको पच्चिसौ आईजीपिको फुलि त सर्बोच्चले लगाउँनै दिएन ! प्रश्न जसरी  बुझेपनि

Read More

भियतनाम भ्रमण अत्यन्तै सफल: प्रधानमन्त्री

Posted on May 13, 2019 | views : 1255 | काठमाडौँ - KTM

विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी | वैशाख ३०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ ।  अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १. प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?

Read More

समायोजन प्रकृया तदारुकता साथ टुङ्गयाउन पहल गर्छौ: सभापति सिंह

Posted on March 26, 2019 | views : 1809 | काठमाडौँ - KTM

चैत १२, कंचनपुर | लामो आन्दोलनको बलबाट  २०६७ स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय मा पहिलो पटक आठौँ बर्षमा गएर विश्वविद्यालयले प्राध्यापक संघ पाएको छ । प्राध्यापक संघको निर्वाचनबाट केन्द्रिय क्याम्पसका ग्रामिण बिकासका उप प्राध्यापक बिर बहादुर सिंह सभापतिमा निर्वाचित हुनु भएको  छ । उहाँसं

Read More

क्यालिफोर्नियामा पुगेर कुलमान घिसिङ्गले के-के भने ? (हेर्नुहोस् भिडियो)

Posted on March 22, 2019 | views : 1493 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडीङ्ग अन्त्य गरि नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुशल, कर्मठ एंव ईमानदार कुलमान घिसिङ गत साता अमेरिका भ्रमणमा रहनु भएको थियो । घिसिङले नेपाल विद्युत प्राधिकरणको ब्यापक सुधार भई

Read More

जसले लोकतन्त्र ल्याउन लडे, आज उनैलाई 'लोकतन्त्र' भारी भएछ... (अन्तर्वार्ता)

Posted on January 17, 2019 | views : 1558 | काठमाडौँ - KTM

अनिल अधिकारी | माघ ३, काठमाडौँ | लोकतन्त्र प्राप्तिको १२ बर्ष बितीसक्दा त्यतिबेला जन आन्दोलनमा मृत्यु वरण गरेका, घाइते तथा अपाँग भएका र जनआन्दोलनमा सरिक भएकाहरुले जुन व्यावस्था चाहेका थिए, उक्त कुरा आजसम्म पुरा भएको छैन । त्यसो त सरकारले त्यस ऐतिहासिक आन्दोलनमा सहिद बनेकाको परिवारहरु, आन्दोलनमा घाइत

Read More

'प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं'

Posted on January 11, 2019 | views : 2310 | काठमाडौँ - KTM

पुष २७, काठमाडौँ | प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माओवादी केन्द्र र तात्कालिन एमाले बीच एकता भएर नेकपा पार्टी गठन भए पनि गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुन: सकृय बनाइएको छ । रुपान्तरण सहितको माओवादी केन्द्र बनाउने क्रममा रहेका सो पार्टी सम्बद्ध नेताहरुको दावी छ ।  गत मङ्सिर २७ र २८

Read More

न्युनतम तलब कार्यन्वयन गर्न पनि सामाजिक सुरक्षा कार्यक्रमले मद्दत गर्छ : श्रममन्त्री विष्ट

Posted on November 28, 2018 | views : 1661 | काठमाडौँ - KTM

सरकारले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकका लागि भन्दै निकै भड्किलो प्रचार शैलीमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारले शुरु गरेको सामाजिक सुरक्षाको कार्यक्रममको आवश्यकता र यसको कार्यन्वयनको सन्दर्भमा केन्द्रित रही श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसंग साझा सबालले

Read More

९० बर्षकी बृद्धालाई छोरीज्वाईंले सम्पत्ति हत्याएर घरबाट निकालेपछि... हेर्नुस् (भिडियोसहित)

Posted on June 21, 2018 | views : 3357 | काठमाडौँ - KTM

लीलानाथ घिमिरे/असार ७, काठमाडौं | बुढ्यौलीले गाँजेको छ । अनुहारमा चाउरीका मुजैमुजा । मुखमा दाँत छैनन् । भातसमेत सिलौटामा पिनेर खानु पर्छ । शरिरमा तागत छैन । यस्तो बेला उनलाई अरुको सहाराको जरुरत छ । मिठो, मसिनो खान दिने आराम, विराम सोध्ने सन्तानको अभिभावकत्वको आवश्यकता छ । ती सबै परेको कुरा । अहिले उ

Read More

ठेकेदार लालशोभाको पीडा: ‘इजरायलमा यस्तोसम्म गरे मलाई’(भिडियोसहित)

Posted on June 07, 2018 | views : 5229 | काठमाडौँ - KTM

जेठ २४ काठमाण्डौ | पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन्। उनी संभवत् प्रदेश नं. ४ की अनुमती प्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सब

Read More

चालिस कटेपछि रमाउँलाई भन्ने गित सुन्दा रुन्छन् मन्त्री पण्डित (भिडियो हेर्नुहोस्)

Posted on June 07, 2018 | views : 1485 | काठमाडौँ - KTM

जेठ २४, अमेरिका | सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको मायाँ लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आ

Read More

बैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी निदाईरहेका छन् : बिष्णु गैरे

Posted on June 05, 2018 | views : 3387 | काठमाडौँ - KTM

सरकारले आगामी ५ वर्ष भित्र बैदेशिक रोजगारीलाई अन्त्य गर्ने गरि नीति तथा कार्यक्रम ल्याएको छ । सोहि नीति अनुरुप नेपालमै आन्तरिक रोजगारीको अवसर सृजना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउनेसम्म कुरा आएका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित गर्न भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष

Read More

पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ: पूर्वमाओवादी कमाण्डर

Posted on June 05, 2018 | views : 1612 | काठमाडौँ - KTM

सरल सहयात्री,जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह÷अवरोहका बीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौं

Read More