अन्तर्वार्ता | काठमाडौँ - KTM


राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

Posted on April 22, 2021 | views : 2147 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य न्यायपालिकाले गर्छ ।  नयाँ संविधान कार्यान्वयनका क्रममा बन्नुपर्ने कतिपय सङ्घ

Read More

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

Posted on October 31, 2020 | views : 2945 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष

Read More

कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछः भौतिक पूर्वाधारमन्त्री नेम्वाङ (अन्तर्वार्ता)

Posted on September 21, 2020 | views : 3327 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वस

Read More

संविधानको स्वीकार्यतासंगै सङ्घीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल

Posted on September 19, 2020 | views : 2645 | काठमाडौँ - KTM

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालको राजनीतिक हिसाबले केन्द्र भागमा रहने एक जना मुख्य व्यक्तित्व हुनुहुन्छ । नेपालको वामपन्थी आन्दोलनभित्र वैचारिक नेताका रुपमा परिचित पोखरेलले संविधान कार्यान्वयन र सङ्घीयताको बलियो जग निर्माणमा प्रदेशमा योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ

Read More

'धुलिखेल सुकुम्बासीमुक्त र हरित नगर बन्दैछ' - अशोक ब्यान्जु

Posted on September 18, 2020 | views : 2333 | काठमाडौँ - KTM

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । एक गतिमान् जनप्रतिनिधिका रुपमा उहाँले एशिया प्रशान्त क्षेत्रको संयुक्त नगर स्थानीय सरकारको अध्यक्षता पनि गर्नुभएको छ । संविधान दिवसका अवसरमा सङ्घीयताको कार्यान्वयन, स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा देखिएका

Read More

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

Posted on September 11, 2020 | views : 1959 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाए

Read More

महङ्गो भाडादरका बिषयमा लिखित उजुरी दिनुहोसः काबा राजदुत दक्षिण कोरिया

Posted on July 05, 2020 | views : 2474 | काठमाडौँ - KTM

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा बिभिन्न पेशामा संलग्न नेपालीको संख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदुत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदुत नियुक्त गर्न सकेको छैन । कुटनीतिक क्षेत्रमा २१ बर्ष बिताईसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दुतावासमा सहचार

Read More

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँः अर्थमन्त्री डा खतिवडा

Posted on July 04, 2020 | views : 2740 | काठमाडौँ - KTM

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै ज

Read More

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न : मन्त्री, पार्वत गुरुङ (अन्तर्वार्ता)

Posted on June 24, 2020 | views : 2293 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्दैन । यस यथार्थलाई गहि

Read More

नेपालीहरु कहिले अन्तरिक्षमा पुग्लान त ? - बैज्ञानिक शाही

Posted on June 17, 2020 | views : 3448 | काठमाडौँ - KTM

युवा बैज्ञानिक वसन्त कुमार शाही अन्तरास्ट्रिय युवा बैज्ञानिक (अवार्ड स.न. २०१७  पेरिस फ्रान्स) बाट सम्मानित व्यक्ति हुन् । उनले नेपालको तर्फबाट सन् २०२७ मा राष्ट्रिय युवा प्रतिभाबाट पुरस्कृत व्यक्ति पनि हुन् । साथै उनले अन्य दर्जनौं अवार्ड तथा पुरस्कारहरु पाएका छन् । युवा बैज्ञानिक शाही कर्णाली

Read More

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

Posted on May 28, 2020 | views : 2231 | काठमाडौँ - KTM

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भू

Read More

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँ: उपप्रम पोखरेल

Posted on May 21, 2020 | views : 2467 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या

Read More

'हिम्मत भए सञ्चो हुन्छ'- कोरोनामुक्त विक

Posted on April 20, 2020 | views : 2636 | काठमाडौँ - KTM

वैशाख ८, लम्की | नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय  राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पाँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते

Read More

'विदेशमा रहेका नेपालीहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ' - प्रम ओली

Posted on April 19, 2020 | views : 4053 | काठमाडौँ - KTM

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले

Read More

'विदेशमा होटल तथा रेस्टुरामा काम गर्ने दुईतिहाई नेपालीहरुले रोजगारी गुमाउँदैछन्'

Posted on April 18, 2020 | views : 2637 | काठमाडौँ - KTM

कोरोना भाइरस कोभिड -१९ महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको छ, जसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीमा पनि परेको छ । विदेशमा रहेका रोजगारदाता कम्पनीहरु बन्द अवस्थामा रहेका छन् नेपाली श्रमिकहरु पनि लकडाउनको अवस्थामा आफ्नै कोठामा बस्न बाध्य भएका छन् । कतिपय रोजगारदाता कम्पनील

Read More

ओमानमा रहेका नेपालीहरु सुरक्षित छन्, समस्यामा परे दुतावासमा सम्पर्क गर्नुस् : राजदुत, ढकाल

Posted on April 11, 2020 | views : 3012 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्य मुलुकहरु मध्ये ओमान पनि एक हो । वैदेशिक रोजगारीको शिलशिलामा हाल ओमानमा करिब १७ हजार नेपालीहरु कार्यरत रहेको सरकारी तथ्यांक छ ।  हाल विश्वभर कोरोना भाइरसका कारण श्रम बजार पनि प्रभावित बन्न पुगेको छ । कोरोना भाइरसको प्रभाव ओमानमा कस्तो रहेको छ ? नेपाल

Read More

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

Posted on April 10, 2020 | views : 2073 | काठमाडौँ - KTM

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस म

Read More

कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ– अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

Posted on March 31, 2020 | views : 2103 | काठमाडौँ - KTM

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजे

Read More

विशेष अन्तर्वार्ताः विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ: परराष्ट्रमन्त्री ज्ञवाली

Posted on March 30, 2020 | views : 1894 | काठमाडौँ - KTM

विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न  नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख ियही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेक

Read More

'सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ'– आपूर्तिमन्त्री

Posted on March 28, 2020 | views : 2029 | काठमाडौँ - KTM

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा  व्यापारीले अनावश्यक रुपमा बढी मूल्य लि

Read More

'युवालाई देशमै रोक्छौं, विदेश जानेहरुलाई सेवा/सुविधाको ग्यारेन्टी सहित नयाँ गन्तव्य खोज्छौ'

Posted on September 28, 2019 | views : 3139 | काठमाडौँ - KTM

रासस | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रक्रियामा सरकार लाग

Read More

प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा

Posted on August 01, 2019 | views : 14424 | काठमाडौँ - KTM

अर्जुन बराल | धापासी काठमाण्डौको महाराजगंज बसुन्धरा नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउँने हिन्दुधर्म भित्रका ति मिठा अनि देवदेवताका लोभ्याउँने शैलीका ती श्लोकहरुको लय सुनिसकेपछि बाटोमा हिडिरहेको मेरो मनमा कौतुहलता जाग्यो, साच्चीनै हेर्दा शिक्षित बर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबु

Read More

प्रहरी महानिरिक्षकको बढुवामा उनै हारे म हारीन: पूर्ब एआर्ईजी जयबहादुर चन्द

Posted on July 14, 2019 | views : 3952 | काठमाडौँ - KTM

अर्जुन बराल (कोरिया) | २०४४ चैत्र २९ गते नेपाल प्रहरीको प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रबेश गरि तालिम पश्चात जय बहादुर चन्द प्रहरी महानिरिक्षक पदमा पुग्छ भन्ने अभिलासा त पक्कै थियो होला हुँनुपनि भयो तर नेपाल प्रहरीको पच्चिसौ आईजीपिको फुलि त सर्बोच्चले लगाउँनै दिएन ! प्रश्न जसरी  बुझेपनि

Read More

भियतनाम भ्रमण अत्यन्तै सफल: प्रधानमन्त्री

Posted on May 13, 2019 | views : 2502 | काठमाडौँ - KTM

विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी | वैशाख ३०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ ।  अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १. प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?

Read More

समायोजन प्रकृया तदारुकता साथ टुङ्गयाउन पहल गर्छौ: सभापति सिंह

Posted on March 26, 2019 | views : 4086 | काठमाडौँ - KTM

चैत १२, कंचनपुर | लामो आन्दोलनको बलबाट  २०६७ स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय मा पहिलो पटक आठौँ बर्षमा गएर विश्वविद्यालयले प्राध्यापक संघ पाएको छ । प्राध्यापक संघको निर्वाचनबाट केन्द्रिय क्याम्पसका ग्रामिण बिकासका उप प्राध्यापक बिर बहादुर सिंह सभापतिमा निर्वाचित हुनु भएको  छ । उहाँसं

Read More

क्यालिफोर्नियामा पुगेर कुलमान घिसिङ्गले के-के भने ? (हेर्नुहोस् भिडियो)

Posted on March 22, 2019 | views : 3052 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडीङ्ग अन्त्य गरि नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुशल, कर्मठ एंव ईमानदार कुलमान घिसिङ गत साता अमेरिका भ्रमणमा रहनु भएको थियो । घिसिङले नेपाल विद्युत प्राधिकरणको ब्यापक सुधार भई

Read More

जसले लोकतन्त्र ल्याउन लडे, आज उनैलाई 'लोकतन्त्र' भारी भएछ... (अन्तर्वार्ता)

Posted on January 17, 2019 | views : 3028 | काठमाडौँ - KTM

अनिल अधिकारी | माघ ३, काठमाडौँ | लोकतन्त्र प्राप्तिको १२ बर्ष बितीसक्दा त्यतिबेला जन आन्दोलनमा मृत्यु वरण गरेका, घाइते तथा अपाँग भएका र जनआन्दोलनमा सरिक भएकाहरुले जुन व्यावस्था चाहेका थिए, उक्त कुरा आजसम्म पुरा भएको छैन । त्यसो त सरकारले त्यस ऐतिहासिक आन्दोलनमा सहिद बनेकाको परिवारहरु, आन्दोलनमा घाइत

Read More

'प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं'

Posted on January 11, 2019 | views : 4071 | काठमाडौँ - KTM

पुष २७, काठमाडौँ | प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माओवादी केन्द्र र तात्कालिन एमाले बीच एकता भएर नेकपा पार्टी गठन भए पनि गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुन: सकृय बनाइएको छ । रुपान्तरण सहितको माओवादी केन्द्र बनाउने क्रममा रहेका सो पार्टी सम्बद्ध नेताहरुको दावी छ ।  गत मङ्सिर २७ र २८

Read More