मंसिर ६, काठमाडौँ | नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही २९ मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ | प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का कारण स्थगन गरिएको थियो | प्रतिष्ठानका काव्य विभाग प्रमुख प्
Read Moreतिमी अँधेरोमा आयौ, उज्यालो बनाएर गयौ तिमी अन्जानमा आयौ, पहिचान सजाएर गयौ || सम्झिरहन्छु म तिम्रो सत्कर्मको यात्रा नेपालीको मनैभरी सुनौलो नाम रचाएर गयौ || तिमी आउँदा मेरो देश कालो अन्धकार थियो जाँदा-जाँदै देशै भरी उज्यालो दिप जलाएर गयौ || को छैन होला तिम्रो विदाईमा नरुनेहरु यहाँ भित्री मनमा जे भए नी
Read Moreहरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अप
Read Moreलिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त
Read Moreवैशाख १०, काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उप
Read Moreएउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे । एकताका त्य
Read Moreचैत १९, काठमाडौँ | पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो । उनि निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनल
Read Moreनारायण ढुङ्गाना | पुष १९, काठमाडौँ | नाङ्गिएकी हो ऊ मर्दको अगाडि सर्वाङ्ग मर्दकै चाहना, आश्वासन र निर्देशनमा छोडाएर केस्राकेस्रा अङ्गप्रत्यङ्ग अँध्यारो कोठाभित्र पटकपटक मर्दले गरिदियो न्वारान एकपछि अर्को काली, डल्ली परी...। वाचन गरेको पाँचौँ कविताको पहिलो अङ्कको शुरुआतमै हल चकमन्न भए । य
Read Moreतिमी जाँदै छौ पैतालामा मेरो जिन्दगी कुल्चिएर म तिनै डोबहरुमा हराउदैछु लुक्दैछु ती तमान यात्राहरुबाट छुट्टि लिदै उकुसमुकुस रङ्गिन सपनालाई अलविदा गर्दै त्यो उदासिलो यथार्थमा फर्किदैछु जहाँ तिमी नफर्किने गरि डोबमा मलाई छोडि जादैछौ खै कसरी सक्छ यार जिन्दगीले जिन्दगीलाई छोड्न ! *** अब भ
Read Moreअसार २५, काठमाडौँ | मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’,बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’,महेश थापाको ‘मरीचिका’,योगेशराजको ‘रणहार’र ध्रुव सापकोटाक
Read Moreअसार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै डोटीका सुभाषचन्द्र भण्डारी ‘किनाराका
Read Moreजेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र हावाहुरीको भुँवरी चलायौ तिमीले पलाएका समृद्धिका पखेटाहरू पनि सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले वातावरणका एउटै हरियो बिरुवा पनि ? केवल उडायो सपनाहर
Read More#Crush_an_untold_love त्यो एउटा केटी थिई जो सायद म भन्दा जेठी थिई... गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो... उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो... उ नजिक आउनासाथ मैले आफ्नो नजर झुकाउथे.. म उस्लाई कतै परबाट नियालि रहन रुचाउथे.. म उ
Read Moreछाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे --- बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे --- यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे --- अब छाड़ि सके बल्न च
Read Moreवैशाख २१, काठमाडौँ (रासस) | वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ । ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पुर्याएको भन्दै इतिहासविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रुपमा स्थापित जोशीले विसं
Read Moreधुरवसागर शर्मा | वैशाख २१, गलेश्वर (रासस) | ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि । सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्ष
Read Moreनयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्
Read Moreप्रकृति संसारको अमूल्य देन हो । प्रकृतिनै भगवानको पञ्चकर्मेन्द्रिय अंग हो, अनि यो नै करोडौंको बासस्थान पनि हो । पृथ्वीमा बसाइँ र जीवन भोगाइको क्रममा सबैको उत्तिकै भागिदार हुनु पर्ने हो तर यस पृथ्वीको सिंगो शासन निरंकुश ढंगले सम्हालिरहेको मानव नामक प्राणिले सारा पृथ्विको अंशनै आफ्नो मानी जथाभाव
Read Moreबचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ | बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो |अहिले २० बर्षे जवानीको तातो-तातो अवस्था अनि यसअघि जति पनि आएको मनको उछालले मलाई अहिले सम्मान मिठो मायाको परिभाषा म
Read More-पोषक बहादुर खड्का (Fret) | बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ | बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो|अहिले २० बर्से जवानीको तातो तातो अवस्था अनि यस अघि जति पनि आएको मनको उछालले मलाई अहिले
Read Moreबैशाख ७, काठमाडौं– वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा शनिबार निधन भएको हो । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्
Read Moreधार्मिक/कथा । कुनै एक गाउँमा एक किसान बस्दथे । एकदिन उनले लगाएको सबै अन्नबाली बाढीले बगाईदियो । अर्को बर्ष ति किसानले फेरी अन्नबाली लगाए, तर त्यो बर्ष पानीनै परेन । लगातार दुई बर्षसम्म आफूले लगाएको अन्नबाली सफल नभएपछी ति किसान भगवानसँग रिसाए र भगवानलाई गाली गर्न थाले । ति किसानले आफूलाई गाली गर्दै ग
Read Moreकाठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आइतबार कार्यक्रम उद्घाटन गर्दै उनले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्
Read Moreकथा - यौनप्यास उसासङ्गको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामालामा दार्ही, लामालामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ । यसरी ना
Read Moreचैत ६, काठमाडौँ | शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ । विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित क
Read Moreअनन्त अनिल एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् । जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाह
Read Moreमाघ १९, काठमाडौँ | वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस
Read Moreशरद शर्मा । माघ १०, काठमाडौँ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ । लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले
Read More