मोवाईल खर्च ५३ अर्बभन्दा बढी !

Posted on: 20 Mar, 2018

चैत ६, काठमाडौं | नेपालीले मोबाईल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ?  प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला । तर, समग्रमा नेपालीले बर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ मोबाईल कुराकानमा खर्च गर्छन् ।  

नेपालीले मोवाइल प्रयोगमा गर्ने खर्च नेपालका दुई ठुला टेलिकम सेवा प्रदायकको आम्दानीको मुख्य स्रोत पनि हो । नेपाली टेलिकम बजारमा अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेका छन् ।

दुवै कम्पनीले एक बर्षमा जीएसएम मोवाई सेवाबाट ५३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

- यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!