पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


साउदी अरबमा ड्युटी गर्दागर्दै ढले कर्णबहादुर

Posted on October 16, 2023 | views : 997 | काठमाडौँ - KTM

असोज २९, दोहा | झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थि

Read More

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

Posted on October 15, 2023 | views : 368 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।  आयोगका प्रवक्ता श

Read More

स्थानीयको अवरोधका कारण बन्द रहेको सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु

Posted on October 15, 2023 | views : 344 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं | स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो । भौतिक पूर्व

Read More

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

Posted on October 14, 2023 | views : 376 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार

Read More

नाम मात्रको फ्री भिसा र फ्री टिकट, हाताहाती पैसा उठाउँछन् म्यानपावर

Posted on October 14, 2023 | views : 366 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका

Read More

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

Posted on October 13, 2023 | views : 402 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता ग

Read More

दसैँको छुट बजारको नाममा यसरी मच्चाइन्छ लुट

Posted on October 13, 2023 | views : 328 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ ।  सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ता

Read More

दुई महिनामा ३९ अर्बको इन्धन आयात

Posted on October 12, 2023 | views : 253 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं | दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आय

Read More

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

Posted on October 11, 2023 | views : 448 | काठमाडौँ - KTM

असोज २४, काठमाडौं | विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो । केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानु

Read More

कक्षा १० को एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

Posted on October 11, 2023 | views : 576 | काठमाडौँ - KTM

असोज २४, काठमाडौं | हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन्। सार्वजनिक विद्य

Read More

अवैधानिक रूपमा अमेरिका छिर्न खोज्ने ४९ नेपाली टर्कीबाट फिर्ता

Posted on October 10, 2023 | views : 589 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भा

Read More

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

Posted on October 10, 2023 | views : 545 | काठमाडौँ - KTM

असोज २३, काठमाडौं | काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरिएको हो । सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङक

Read More

जिराको मूल्य आकासियो, प्रतिकेजी कतिमा हुदै छ विक्री ?

Posted on October 10, 2023 | views : 1786 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ

Read More

साउदी अरबमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

Posted on October 09, 2023 | views : 982 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपा

Read More

इजरायलद्वारा केयरगिभर र कृषि क्षेत्रमा २३ सय नेपाली श्रमिकको माग

Posted on October 08, 2023 | views : 2029 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | इजरायलले केयरगिभर र कृषि क्षेत्रमा गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको छ । इजरायलले सरकारीस्तरमै श्रमिक लैजाने सम्झौता अनुसार नयाँ कामदारहरुको माग गरेको हो । यसअघि केयर गिभरका रूपमा एक हजार एक सय नेपाली श्रमिक इजरायल रोजगारमा गएका छन् । इजरायलले सरकारी सम्झौताअनुसारनै एक हजार

Read More

चेक अनादर ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

Posted on October 08, 2023 | views : 481 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्

Read More

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने तयारी

Posted on October 08, 2023 | views : 383 | काठमाडौँ - KTM

असोज २१, काठमाडौं | नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल

Read More

कामका लागि भिजिट भिसामा विदेश जानेको सङ्ख्या बढ्दै

Posted on October 07, 2023 | views : 499 | काठमाडौँ - KTM

असोज २०, काठमाडौँ | भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ । नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका ला

Read More

इलाममा उपनिर्वाचनको मिति तय नहुँदै दलहरुको दौडधुप, एमालेले सुहाङलाई टिकट देला ?

Posted on October 06, 2023 | views : 548 | काठमाडौँ - KTM

असोज १९, इलाम | इलाम  निर्वाचन  क्षेत्र  नं.  २  का  प्रतिनिधि  सभाका  सदस्य  सुवासचन्द्र  नेम्वाङको  निधनपछि  उपनिर्वाचनको  मिति  तय  नहुँदै  राजनीतिक  दलका  नेताको दौडधुप सुरु भएको छ । प्रतिनिधि सभा सदस्य नेम

Read More

काठमाडौं महानगरले गर्यो ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

Posted on October 06, 2023 | views : 421 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं | काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पह

Read More

अमेरिका हिँडेका दाङका पाँच युवा इथियोपियामा एक वर्षदेखि बन्धक

Posted on October 05, 2023 | views : 849 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | अमेरिका हिँडेका पाँच नेपाली युवा अफ्रिकी मुलुक इथियोपियाको राजधानी आडिसबाबाको एक होटलमा झण्डै एक वर्षदेखि बन्धक छन् । उनीहरू सबै दाङका हुन् । मिडियामा आफ्नो पूर्ण परिचय नखुलाइदिन आग्रह गरेका पाँच जना भण्डारी, योगी, डाँगी थरका हुन् । आफूहरूलाई रुकुम स्थायी घर भई हाल बानेश्वरको मित

Read More

वार्षिक सार्वजनिक बिदामा नेपालको 'विश्व रेकर्ड'

Posted on October 04, 2023 | views : 564 | काठमाडौँ - KTM

असोज १७, काठमाडौं | 'राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो । विश्वव्यापी तथ्यांक राख्ने

Read More

मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने विभागको निर्णय श्रममन्त्रीद्वारा खारेज

Posted on October 03, 2023 | views : 1270 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | मेनपावर व्यवसायीको लाइसेन्स (इजाजत पत्र) खारेज गर्ने वैदेशिक रोजगार विभागको निर्णय श्रममन्त्रीले खारेज गरेका छन् । वैदेशिक रोजगार विभागले गत साउन २३ गते सिनामंगलमा रहेको डि. स्क्वायर्ड ग्रुप प्रालि र डिलक्स एचआर सोलुसन प्रालीको लाइसेन्स खारेज गरेको थियो ।  विभागको उक्त निर्

Read More

बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?

Posted on October 03, 2023 | views : 232 | काठमाडौँ - KTM

असोज १६, काठमाडौं | आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मा, नेपाल टेलिकमका हालका

Read More

बजेट शून्य पारिएका निकायले बजेट पाएपछि...

Posted on October 02, 2023 | views : 371 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन् । बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहत १० निकायका १३६ वटा कार्यालयमा शून्य बजेट भएपछि त्यसको चौतर्

Read More

शिक्षकसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब लाग्ने

Posted on October 02, 2023 | views : 377 | काठमाडौँ - KTM

असोज १५, काठमाडौं | विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बज

Read More

नेपालमा मनसुन फेरि सक्रिय

Posted on October 02, 2023 | views : 1673 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहि

Read More

कक्षा १० को परीक्षा चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता हुने

Posted on October 01, 2023 | views : 361 | काठमाडौँ - KTM

असोज १४, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो ।

Read More